समाचार Archive

पछिल्लो २४ घण्टामा थपिए २८२४ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौँ, बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर-१ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको हाे । स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती

अमेरिकी राष्ट्रपति निर्वाचनमा अन्तरिक्षबाटै मतदान !
एजेन्सी, अमेरिकी नागरिकले जुनसुकै स्थानबाट मतदान गर्न पाउने व्यवस्थाको एक अन्तरिक्ष यात्रीले पनि उपयोग गरेकी छन् । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनका लागि चलिरहेको अग्रिम मतदानमा अन्तरिक्षबाटै एक मतदाता सहभागी भएकी छन् ।

बेलायतमा फेरि एक महिना लकडाउनको घोषणा
एजेन्सी, बेलायतमा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही नोभेम्बर ५ देखि कार्यान्वयन हुने गरी देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका हुन्। शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै ६ जनाभन्दा बढी
कोइलाबासका नागरिकको बाध्यता खानेपानीका लागि भारतको भर पर्नुपर्ने
कोइलाबास, नेपालको संविधानले नागरिकको मौलिक अधिकारको रुपमा खानेपानीलाई राखेपनि अझैपनि धेरै नागरिक खानेपानीको सहज पहुँचमा छैनन् । नेपालका ग्रामिण वस्तीमा अहिले पनि घण्टौँ लगाएर पानी ल्याउनु परेको समाचार पनि नयाँ नौलो होइनन् । पछिल्लो समय सुगम

३६५ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचार हुँदै, कहाँ कति ?
काठमाडौ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३६५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६९ जना भेन्टिलेटरमा र २९६ जना संक्रमित आइसियुमा उपचाररत छन्। आइसियुमा रहेका संक्रमितको

देशभर ३१ हजार ८ जना संक्रमित होम आइसोलेसनमा
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । शनिबारसम्म ३८ हजार ३५७ जना संक्रिय संक्रमित मध्ये ३१ हजार ८ जना होम आइसोलेसनमा रहेको मंन्त्रालयले जनाएको
ओली र दाहालबीच सचिवालय बैठक बोलाउने सहमति
काठमाडौ, सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ। भेटपछि ओली सचिवालय बैठक बोलाउन सहमत भएका छन्। ‘अहिले पार्टीभित्र जुन जुन विषयमा विवाद देखिएको छ। त्यसलाई सचिवालयको बैठक बोलाएर छलफल गर्ने भन्ने

काठमाडौंमा थपिए १३५७ कोरोना संक्रमित
काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३५७ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५६९ महिला र ७८८ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १६ हजार ८९० सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन्

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । गत साता देशभर

