समाचार Archive

यौन शोषण गर्ने ६३ वर्षीय पुरुष पक्राउ

काठमाडौं, श्रीमतीको उपचारमा सहयोगीका लागि भन्दै भारत लगेर एक महिलालाई यौन शोषण गरेको अभियोगमा फरार रहेका एकजना पक्राउ परेका छन्। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुर महानगरपालिका–५ तोरीखेत भन्ने स्थानबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा लमजुङ

अफगानिस्तानको विश्वविद्यालयमा आतंककारी आक्रमण, १९ को मृत्यु

एजेन्सी, अफगानिस्तानको राजधानीस्थित काबुल विश्वविद्यालयमा आतंककारी आक्रमण भएको छ। सोमबार दिउँसो भएको आक्रमणमा १९ जनाको मृत्यु भएको र २२ जना घाइते भएको त्यहाँका सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन्। अधिकारीहरुका अनुसार आक्रमणमा तीन जना हतियारधारी सहभागी थिए।

मन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौ,  सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ । सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले

पछिल्लो २४ घण्टामा थपिए २९३३ कोरोना संक्रमित

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १३ हजार

भारतमा विद्यार्थी भागेपछि नेपाली शिक्षकले आफू दोषी भन्दै गरे आत्महत्या

काठमाडौँ,भारतको एक आवासीय विद्यालयका ७ जना विद्यार्थीहरुलले आफ्ना बरिष्ठ शिक्षकमाथि कुटपिटको आरोप लगाउँदै विद्यालयबाट भागेपछि सोही विद्यालयमा पढाउँदै आएका एक नेपाली शिक्षकले आत्महत्या गरेका छन् । भारतको देहरादुनमा रहेको बौद्ध विद्यालय शाक्य एकाडेमीबाट ७ जना विद्यार्थीहरु

प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने

काठमाडौँ, संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुनुवाइ हुने भएको छ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

भारतमा ८२ लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौँ, भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७५ लाख ४२ हजार

कोरोनाको उपचार निशुल्क गर्न पत्रकार महासंघको माग

काठमाण्डौं ,नेपाल पत्रकार महासंघले फिल्डमा खटिने सञ्चारकर्मी लगायत सबै नागरिकको निशुल्क उपचार ब्यवस्था मिलाउन सरकारसंग माग गरेको छ । महासचिव रमेश बिष्टले बिज्ञप्ति जारी गरि जोखिमका बीच पनि अग्रभागमा रहेर काम गर्ने सञ्चारकर्मी लगायत सबै नागरिकको

धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ। साथै धरौटी लिएर मात्रै उपचार गर्नेे भनेर सूचना निकाल्ने अस्पतालहरुलाई मन्त्रालयले स्पष्टीकरण मागेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २३ जनाको मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणबाट