स्वास्थ्य Archive

कोरोना देखिएपछि जिल्ला अदालत सुर्खेत अनिश्चितकालिन बन्द
सुर्खेत, कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला अदालत सुर्खेत अनिश्चित कालिन बन्द गरिएको छ। अदालतले आज सुचना जारी गर्दै भदौ १७ गतेको निणर्य अनुुसार कोरोना जोखिमलाई मध्य नजर गर्दै अदालतबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु अर्को सुचना जारी नभएसम्म

उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साताका लागि थप्ने निर्णय
काठमाडौँ, उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साताका लागि थप्ने निर्णय गरेको छ । आज बसेको काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले पुनः एक साताका लागि उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्युपुष्टि

उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित
काठमाडौँ , काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमिण थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका ३५० जना, ललितपुरका २९ जना र भक्तपुरका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा एकैदिन थपिए १ हजार १२० कोरोना संक्रमित
काठमाडौँ , नेपालमा थप १ हजार १२० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३२० जना महिला र जना ८०० पुरुष

उपत्यकामा अझै एक हप्ता कर्फ्यु गर्नुपर्ने मेयरहरुको सुझाव
काठमाडौं, काठमाडौं उपत्यका नगरपालिका फोरमले संक्रमण रोकथाम र नियन्त्रणका लागि कम्तिमा एक हप्ता कर्फ्यु आदेश नै जारी गरेर निषेध आदेश कडा बनाउनुपर्ने निष्कर्ष निकालेको छ।बुधबार भर्चुअल बैठक गरेर यस्तो निष्कर्ष निकालेको हो। मेयर फोरमका सचिव एवं

राप्ती गाउँपालिकाको स्वाव संकलन ,सवैको रिपोर्ट नेगेटिभ
दाङ, भालुवाङ समुदायस्तरको कोरोना परीक्षणमा राप्ती गाउँपालिकाको वडा नम्बर १, ४ र ८ मा सबैको पिसिआर रिपोर्ट नेगेटिभ अर्थात कोरोना संक्रमण नफैलिएको आएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि ती वडाका समुदाय स्तरमा संक्रमित व्यक्ति संघ

कर्मचारीमा कोरोना पुष्टि भएसंगै रक्तसञ्चार केन्द्र ‘सिल’
चितवन, क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।२ जनामा कोरोना देखिएपछि रक्तसञ्चार केन्द्र ‘सिल’ गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको हो । यससँगै

दाङमा कोरोना रिपोर्ट गाउँपालिकाका स्वास्थ्य संयोजक देखि पत्रकारलाई सुचना पाउनै मुस्किल
दाङको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतलाई पनि आज बुधबार आफ्नो गाउँपालिकाको कोरोना परिक्षणको रिपोर्ट लिन निकै सास्ती खेप्नु पर्यो । गत भदौ १३ गते गाउँपालिकाको विभिन्न वडाबाट स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

आमाको मृत्यु भएको पाँच दिनपछि छोराको पनि कोरोनाबाट मृत्यु
भक्तपुर, ललितपुरको पाटन अस्पतालमा एक जना भक्तपुरका कोरोना संक्रमितको मृत्यु भएको छ। पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार गएराति ९ बजे मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो। पाँच दिनअघि