उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साताका लागि थप्ने निर्णय
प्रकासित मिति : २०७७ भाद्र १७, बुधवार
प्रकासित समय : [nepaliTime]
काठमाडौँ, उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साताका लागि थप्ने निर्णय गरेको छ ।
आज बसेको काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले पुनः एक साताका लागि उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

