स्वास्थ्य Archive

वातावरणीय प्रभाव मुल्यांकनका लागि राप्ती गाउँपालिकालाई राय सुझाव पत्र पेश

दाङ, वातावरणीय प्रभाव मुल्यांकनका लागि ८ बुदे राय सुझाबपत्र राप्ती नदी तथा पर्यवरण संरक्षण समिति भालुवाङ देउखुरी दाङले राप्ती गाउँपालिकाको कार्यालय मसुरियामा बुझाएको छ । देउखुरी उपत्यका स्तरिय गठित राप्ती नदी तथा पर्यावरण संरक्षण समितिका अध्यक्ष

दाङको राप्ती गाउँपालिकामा थप २ जनामा कोरोना पुष्टि

 दाङ,  दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आदर्श स्कुलको पुरानो भवनमा रहेको क्वारेन्टाइनमा बस्दै

छोरालाई कोरोना पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल होम क्वारेन्टिनमा

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ। छोरालाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन्। स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री ढकालका छोरालाई कसरी संक्रमण भयो भन्ने खुलिसकेको छैन।

कर्णालीमा थप ५१ जनामा कोरोना संक्रमन पुष्टि

सुर्खेत , कर्णालीमा आइतवार थप ५१ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । सुर्खेत र जुम्लामा गरिएको परीक्षणमा थप ५१जनामा कोरोना पुष्टि भएको हो। जसमा सुर्खेतमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा

काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, काठमाडौं उपत्यकामा पछिल्लो थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जनामा कोरोना संक्रमण देखिएको

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्यु

नेपालमा पछिल्लो थप ९८० जना कोरोना भाइरस संक्रमित

काठमाडौँ, नेपालमा पछिल्लो थप ९८० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३९० जना महिला र जना ६९० पुरुष गरी ९८०

दाङमा स्वरुप परिवर्तन गरेर एक हप्ता लकडाउन थपियो

 दाङ, स्वरुप परिवर्तन गरेर दाङमा लकडाउन थप गरिएको छ ।लक डाउन २८ गतेसम्म रहने जिल्ला प्रहरीकार्यालय दाङका प्रमुख गनेश चन्दले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय घोराहीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले बिहान ५ बजेदेखि १२

गण्डकी प्रदेशका प्रहरी प्रमुख कोरोना संक्रमित

पोखरा, गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो ।नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका

प्रेमिका केशरी को आत्महत्या,प्रेमि प्रकाश माथि निर्घात कुटपिट

अछाम, अछामको रामारोशन गाउँपालिका–२, बिरसैनका १८ वर्षीय प्रकाश टमट्टालाई अन्तरजातीय प्रेम सम्बन्धकै कारण मरणासन्न हुने गरी कुटपिट गरिएको छ । प्रेमिका केशरी रावलले आत्महत्या गरिसकेकी छिन् । प्रकाश टमाटालाई केटि पक्षका आफन्तले मर्नुन बाँच्नु हुनेगरी कुटपिट