स्वास्थ्य Archive

उपत्यकामा २४ घण्टामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५५५ जना, ललितपुरका ३५ जना र भक्तपुरका ८६ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ । नेपालमा पछिल्लो

नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ , नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४५९ जनामा संक्रमण देखिएको हो । योसँगै

महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठलाई कोराना सङ्क्रमण पुष्टि
काठमाडौं, ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । श्रेष्ठ हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि

ब्राजिलमा कोभिड संक्रमणबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु
एजेन्सी, ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ ।उक्त

क्याप्टेन विजय लामालाई कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं, वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले

कर्णालीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
सुर्खेत, कर्णालीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल गरिएको पीसीआर परीक्षणमा सोमबार जनप्रतिनिधि र सुरक्षाकर्मीसहित ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ४४० जना, ललितपुरका २९ जना र भक्तपुरका ४३ जनामा कोरोना संक्रमण देखिएको हो

नेपालमा थप १ हजार १७० जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

डा गोविन्द केसीको जुम्लाबाट पुनः अनशन सुरु
काठमाडौँ, चिकित्साक्षेत्रको विकृतिविरुद्ध संघर्षरत चिकित्सक गोविन्द केसीले जुम्लाबाट अनशन सुरु गरेका छन् ।डा केसीले जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सरकारविरुद्ध १९ औं सत्याग्रह सुरु गरेका हुन् ।उनले यसपटकको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका