स्वास्थ्य Archive

नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको
भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो
काठमाडौं, भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त खोप पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा

कोरोनाविरुद्ध खोप लिएर उड्यो भारतबाट विमान
काठमाडौं, भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं पुग्दै छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले केहीबेर अघि खोप नेपालका लागि खोप लिएर एयर इन्डियाको विमान उडेको बताएका छन्। आज बिहान ११ बजे खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

रासायनिक मल कारखाना स्थापना सम्बन्धी गृहकार्य सुरु
काठमाडौं, नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि तयारी सम्बन्धी गृहकार्य सुरु गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बसेको बैठकमा

नयाँ स्वरुपको कोरोनाभाइरस विश्वका ६० देशमा
एजेन्सी, कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका

माघ १० गते विप्लव नेकपाद्धारा नेपाल बन्दको आव्हान
काठमाडौँ, सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माघ १० गते नेपाल बन्दको आव्हान गरेको छ । उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय भिभाग प्रमुख धमेन्द्र बास्तोलाुकन्चनु लगायतलाई प्रहरीले गिरफ्तार गरेको विरोधमा केन्द्रीय संघर्षका कार्यक्रम अनुसार

दक्षिण कोरियामा रहने स्वदेशी तथा विदेशीलाई कोरोना खोप निःशुल्क
काठमाडौं, दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा

नेपालमा थप ३४८ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको

नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको

एचआइभी एड्सबाट एकै परिवारका तिन व्यक्तिको मृत्यु
सप्तरी, सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका १ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । एउटै परिवारमा एचआइभी एड्सबाट

