स्वास्थ्य Archive

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ

नेपालमा थप ९४ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ९४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेको

चार लाख ३० हजारले लगाए कोरोना खोप
काठमाडौं,पहिलो चरणको कारोनाविरुद्धको खोप अन्तर्गत ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका छन्। सरकारले पहिलो चरणमा ५ लाख ७ हजार ६ सय ६ जनालाई खोप लगाउने लक्ष्य राखेको स्वास्थ्य सेवा विभागले वताएको छ।

डाक्टरको लाइसेन्स परीक्षा अब डिजिटलमा
नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटलमा लिन थालेको छ। कागजमा परीक्षा लिने पद्धति फेर्दैे झन्डै दुई दशकपछि कम्प्युटरमा आधारित परीक्षा लिन थालिएको हो। यो व्यवस्थाले स्नातक तहसरहको एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहको विशेषज्ञ

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ

पूर्वप्रधानमन्त्री भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै
काठमाडौँ,जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा स्वास्थ्य परीक्षण हुँदै छ । आज दिउँसो १स्३० बजे उनको स्वास्थ्य परीक्षण डा प्रोफेसर विक्रम भाटियाद्वारा हुनेछ ।

कोरोना उपचारमा खटिनेले भत्ता पाएनन्, मन्त्रालयमा बस्नेले भने थरीथरी भत्ता बुझे
काठमाडौं, काठमाडौं । कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्ता समेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् ।मन्त्रालयका कर्मचारीले

नेपालमा थप ८० जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ८० जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ

कोरोनाका नयाँ चार भेरियन्ट फेला
काठमाडौं,कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट मृत्यु भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले मृत्यु हुने नेपालीको सङ्ख्या ३३६

१० लाख डोज कोरोना खोप काठमाडौँ आइपुग्यो
काठमाडौं,कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज काठमाडौं आइपुगेको छ ।आइतबार दिउँसो एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो । सरकारले यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २०