स्वास्थ्य Archive

नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।

नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५१७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ।पछिल्लो २४

चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइँदै(खोप केन्द्र सहित)

काठमाडौं,सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई मंगलबारबाट दिइँने भएको छ। ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले वताएको छ।यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका

कारोनाबाट एकैदिन १३ जनाको मृत्यु

काठमाडौँ,नेपालमा थप ४९६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ।पछिल्लो २४ घण्टामा

विद्यालय बन्द गर्नेबारे छलफल सुरु

काठमाडौँ,नेपालमा कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालय र सरोकारवाला निकायबीच छलफल सुरु भएको छ। संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सरोकारवालाहरुको राय लिने उद्देश्यले छलफल गर्न लागिएको मन्त्रालयले बताएको छ।

नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ।पछिल्लो २४ घण्टामा

एकैपटक देशभरका विद्यालय बन्द नगरौंः प्याब्सन

काठमाडौं,निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले विद्यालय बन्द नगर्न आग्रह गरेको छ।प्याब्सनले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्य मन्त्रालयले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारीप्रति असन्तुष्टिसमेत जनाएको छ। प्याब्सनले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये पनि

कोरोना ह्वात्तै बढेपछि दिल्लीमा कडा प्रतिबन्ध

दिल्ली,कोरोना संक्रमणदर निकै बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा कडा प्रतिबन्ध घोषणा गरिएको छ।दिल्ली सरकारले शनिबार बेलुकी संक्रमण रोकथामका लागि निकै कडा फैसला कार्यान्वयनमा ल्याएको भारतीय मिडियाहरूले जनाएका छन्। स्थानीय प्रशासनले सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग जोडिएका

बन्दाबन्दी नगर्ने पक्षमा सरकार रहेको छः पर्यटनमन्त्री

काठमाडौँ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कारोना महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को ३०औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री ढकालले

नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३३७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ।पछिल्लो २४