स्वास्थ्य Archive

अनसनरत डा केसीले भने–ओली सरकारले अपहरणको शैलीमा काठमाडौं ल्यायो

प्राध्यापक डाक्टर गोविन्द केसीले केपी ओली नेतृत्वको सरकारले आफूलाई अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालबाट बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै केसीले इच्छाविपरित आफूलाई बल प्रयोग गरी ल्याइएको भन्दै भत्सर्ना

औषधिको गुणस्तरबारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री उपेन्द्र यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बारे जानकारी लिँदै उनले एउटै रोगका कम्पनी पच्छिे फरकफरक गुणस्तर भएका धेरै थरी औषधिले जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव

सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न बनायो तीन सदस्यीय वार्ता टोली

सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीसँग वार्ता गर्न टोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकल शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । स्रोतका

जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न जुम्ला पुगेका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडिबाट डाक्टर केसीलाई अनसन नबस्दै प्रहरीले पक्राउ गरेको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षण अस्पताल अवलोकनका लागि

स्वास्थ्य मन्त्रालयमै ५०० प्याकेट सुर्ती बरामद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रहरीले दुई महिनाको अवधिमा सातसय थान सुर्तीजन्य पदार्थ बरामद गरेको छ। मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरे पनि कर्मचारीकै कारण कार्यान्वयनमा समस्या भइरहेको छ। नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार मन्त्रालयले १६

१० वर्षमै रजस्वला !

नेपालमा बालिकाहरूमा १० वर्षको उमेरदेखि नै महिनावारी सुरु हुन थालेको पाइएको छ। यसले गर्दा स्वास्थ्यसम्बन्धी थप समस्या देखिन थालेको छ। कान्तिपुरमा प्रकाशित समाचारअनुसार हाल छलफलमा रहेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको

स्वस्थ्य क्षेत्रमा सरकारले लगानी बढाउनु पर्छ- सांसद तामाङ

 काठमाडौ जेठ २७ । नेकपाका नेता एवम् सांसद हित बहादुर तामाङले सरकारले निजि क्षेत्रको लगानीलाइ सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताएका छन । ललितपुरको सानेपास्थित स्टार हस्पिटलको निरीक्षण गर्दै नेपालमा स्वास्थ्य क्षेत्र एक्दमै संवेदनशील क्षेत्र भएकोले सरकारि लगानीमात्र

सुत्केरीलाई ९८ दिन बिदा !

सरकारले सरकारी, गैरसरकाराी तथा निजी संघ संस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने व्यवस्था गर्ने भएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म

वीर अस्पतालमा छानविन शुरू

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालमा विगत ३ वर्षदेखि व्यापक अनियमितता भएको विषयमा सरकारको उच्च निकायसम्म उजुरी तथा प्रतिवेदन पेस गरेपछि राष्ट्रिय सतर्कता केन्द्रले आइतबारबाट छानविन शुरू गरेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ। समाचारका

स्वास्थ्य परीक्षणमा एकाधिकार जमाएका मेडिकल व्यवसायी पक्राउ !

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई