स्वास्थ्य Archive

स्वास्थ्य मन्त्रालयमै ५०० प्याकेट सुर्ती बरामद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रहरीले दुई महिनाको अवधिमा सातसय थान सुर्तीजन्य पदार्थ बरामद गरेको छ। मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरे पनि कर्मचारीकै कारण कार्यान्वयनमा समस्या भइरहेको छ। नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार मन्त्रालयले १६

१० वर्षमै रजस्वला !

नेपालमा बालिकाहरूमा १० वर्षको उमेरदेखि नै महिनावारी सुरु हुन थालेको पाइएको छ। यसले गर्दा स्वास्थ्यसम्बन्धी थप समस्या देखिन थालेको छ। कान्तिपुरमा प्रकाशित समाचारअनुसार हाल छलफलमा रहेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको

स्वस्थ्य क्षेत्रमा सरकारले लगानी बढाउनु पर्छ- सांसद तामाङ

 काठमाडौ जेठ २७ । नेकपाका नेता एवम् सांसद हित बहादुर तामाङले सरकारले निजि क्षेत्रको लगानीलाइ सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताएका छन । ललितपुरको सानेपास्थित स्टार हस्पिटलको निरीक्षण गर्दै नेपालमा स्वास्थ्य क्षेत्र एक्दमै संवेदनशील क्षेत्र भएकोले सरकारि लगानीमात्र

सुत्केरीलाई ९८ दिन बिदा !

सरकारले सरकारी, गैरसरकाराी तथा निजी संघ संस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने व्यवस्था गर्ने भएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म

वीर अस्पतालमा छानविन शुरू

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालमा विगत ३ वर्षदेखि व्यापक अनियमितता भएको विषयमा सरकारको उच्च निकायसम्म उजुरी तथा प्रतिवेदन पेस गरेपछि राष्ट्रिय सतर्कता केन्द्रले आइतबारबाट छानविन शुरू गरेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ। समाचारका

स्वास्थ्य परीक्षणमा एकाधिकार जमाएका मेडिकल व्यवसायी पक्राउ !

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई

औषधि कसले खान्छ ? धमिराले !

औषधि कसले खान्छ ? स्वाभाविक जवाफ हो- बिरामीले । तर भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको रक्त क्यान्सरको औषधि बिरामीले होइन, धमिराले खाएको छ । अमेरिकाको म्याक्स फाउन्डेसनले दिएको ‘ग्लिभिक’ नामक निकै महँगो औषधिका ३६

दक्ष कामदारका रूपमा कोरिया पठाइँदै नेपाली नर्स

आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक र कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कारियाले दक्ष कामदारका रूपमा नेपाली नर्सलाई

चुडियो दुखी,गरिब विरामीहरुको भरोसा ! देशले गुमायो प्रतिभाशाली न्युरो सर्जन

सोमबार भएको युएस-बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा ४९ जनाको ज्यान गयो त्यसैमध्येमा ५० वर्षीय न्युरो सर्जन डा. थापाको पनि निधन भयो।देशका लागि सोमबारको दिन कालो दिन नै साबित हुन् पुग्यो । कतिको काख रित्तियो, कतिको सिउंदो पुछियो,

नर्भिकका अस्पतालको चरम लापरबाही – देब्रे गोडामा समस्या, दाहिनेको अप्रेसन

चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए । चितवनका चिकित्सकले भनेअनुसार उनी परिवारका सदस्यसहित थापाथलीस्थित नर्भिक