स्वास्थ्य Archive

आगोले दुबै हात जले उपचार गर्ने जोहो भएन !

नेपालगन्ज, दैलेख दुल्लुकी शारदा थापाले उपचार गराउने रकम नपाउँदा समस्यामा परेकाे बताएकी  छिन् । थापाले न्युन आर्थीक अबस्थाका कारण अाफनाे उपचार हुन सकेकाे बताएकी हुन ।  दैलेख दुल्लुमा जन्मिएकी शारदा थापा भर्खरै १४ बर्षकी भइन । उनि

चरिकोट अस्पतालद्धारा एचआइभी एड्सको निशुल्क उपचार सेवा सुरु

रामेछाप, दोलखा सदरमुकाम चरिकोटमा रहेको प्राथमीक स्वास्थ्य केन्द्र प्रस्तावित चरिकोट अस्पतालले एचआइभी÷एड्सको निशुल्क उपचार सेवा सुरु गरेको छ । अस्पतालले आइतबारबाट जिल्लाबाटै एचआईभी÷एड्सको निशुल्क परिक्षण सँगै निशुल्क उपचार सुरु गरेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले

तिन महिना देखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा सुचारु

रामेछाप, रामेछाप जिल्लामा ३ महिनादेखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा पुन सुचारु भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट संचालन भैरहेको यो सेवा दक्ष चिकित्सकको अभावमा २०७६ बैशाख १२ गतेदेखी

नेपालगन्ज मेडिकल कलेजले गर्यौ वृहत् रक्तदान कार्यक्रम

कोहलपुर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज अन्तर्गतको बेसिक साईन्स कलेज चिसापानीमा आज वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गर्मी यामको सुरुवात संगै नेपालगन्ज रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको बेलामा ‘जाती,धर्म र भूगोल भन्दा माथि

युवा नेता मल्लको मृगौला प्रत्यारोपण सफल, बहिनिले गरिन मृगौला दान

काठमाडाैँ,दुबै मृगौला फेल भएर उपचारर्थ जाजरकाेटका युवा नेता काली बहादुर मल्लकाे मृगाैला प्रत्यराेपण सफल भएकाे छ ।  राजधानीको भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रमा डा. पुकार श्रेस्ठकाे टिमले मल्लकाे प्रत्यराेपण सफल पारेकाे हाे । मल्लकी साहिली बहिनि तुलसी

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य

काठमाडौं, एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् ।

जिल्ला अस्पतालमा ३ दिन देखी पानिको अभाप

हुम्ला, जिल्ला अस्पताल हुम्लामा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ । खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको

दिन शुभ बनाउन बिहान उठ्ने बित्तिकै के गर्नु हुन्छ के गर्नु हुदैन ?

सामान्‍यतया मानिसहरु आफ्नो दैनिकी अनदेखा गरिरहेका हुन्छन् जसले उसको जीवन शैली नै खतरामा पर्न जान्छ। हामी हरेक दिन निदाउँछौं। बिछ्यौनामा पल्टिन्छौ र बिहानी पख उठ्छौँ। विशेषत: विहान जब तपाइको आँखा खुल्छ, तब के गर्नु हुन्छ त

भेरी अस्पतालको फोहरले निम्त्याएको विनाश ,बिरामीसंगै कुरुवालाई समेत संक्रमण

नेपालगञ्ज, बाँकेको सदरमुकाममा रहेको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसक्दा अन्य फाेहरका कारण अन्य राेग संक्रमण हुन थालेकाे एक अध्ययनले देखाएको छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी

आज विश्व योग दिवस ‘मुटुका लागि योग’ नारासहित यसरी मनाइदैछ विश्वभर

काठमाडौं ,आज विश्व योग दिवस । ‘मुटुका लागि योग’ भन्ने नाराका साथ विश्वभर मनाइदै छ । हरेक वर्षको २१ जुनमा विश्व योग दिवस मनाइन्छ । भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउने अभियानलाई संयुक्त राष्ट्र संघको