स्वास्थ्य Archive

डिप्रेसनको समस्याबाट बच्न ओखर खानुस
काठमाडौं । अमेरिका गरिएको एक अध्ययन अनुसार नियमित ओखर खानाले डिप्रेशनको खतरा कम हुन्छ र एकाग्रताको स्तर राम्रो हुँदै जान्छ । क्यालिफोर्नियाको अनुसन्धानकर्ताहरुले नियमित ओखर खाने मानिसहरुमा डिप्रेसनको समस्या २६ प्रतिशत कम पाइएको छ । यो

काठमाडौंमा रेबिजका बिरामी बढे
काठमाडौं,टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक दुई सय जना कुकुरले टोकेर रेबिजविरुद्धको सुई लगाउन आउने गरेका छन् । ‘दैनिक रूपमा दुई सयको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन आउनेको सङ्ख्याले पनि प्रष्ट हुन्छ । काठमाडौँ उपत्यकामा

मटेहियामा निशुल्क स्वास्थ्य शिविर सुरू, सासंद गहतराजले भने सचेत रहनुस
बाँके, बाँके १ का सँघिय साँसद महेश्वर गहतराज अथकले नरैनापुर गाउँपालिका वार्ड नँ ५ मटेहियामा निशुल्क स्वास्थ्य शिबिरको उद्घाटन गरेका छन । प्रमुख अतिथी समेत रहेका साँसद अथकले बिकट मानिएको नरैनापुर स्वास्थ्य शिबिरको उदघाटन गरेका हुन

जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई सास्ती
जाजरकोट, जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको

पत्थरीका बिरामी अस्पताल छिर्छन्, लास बनेर निस्कन्छन्
काठमाडौं, काठमाडौंको चाबहिलमा रहेको ओम अस्पतालमा पत्थरीका बिरामी उपचार गर्न जाँदा लापरवाहीका कारण लास बनेर फर्किनुपर्ने सिलसिला रोकिएको छैन । शनिबार पनि डाक्टरको लापरवाहीका कारण एक बिरामीको मृत्यु भएपछि आइतबार ओम अस्पतालमा तनाव बनेको छ ।
नेपालमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै, यस्तो छ बच्ने उपाय
काठमाडौं,पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार हाल देशका ६३ जिल्लामा रोग देखापरेको

विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध
काठमाडौं, त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेजलाई तोकिएकोभन्दा बढी शुल्क लिएको भए फिर्ता गर्न आग्रह गरेको छ । शुल्क बढी लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काइरहँदा त्रिविले भने कारबाहीका लागि कुनै संकेत नदेखाई बढी लिएको शुल्क फिर्ता गर्न

सरकारी डाक्टरको विदेश मोह
काठमाडौं, विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन् । सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन् । ती चिकित्सकहरु
कर्णाली प्रदेश सरकारको अर्को लोकप्रिय काम हरेक नागरिकको बीमा
काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशका हरेक नागरिकका लागि एक लाखको बीमा गरिदिएको छ । बुधबार एक समारोहका बीच आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरेको हो । सम्झौतामा बीमा कम्पनीकातर्फबाट डाक्टर डिल्लिराज
डेंगुबारे संसद्मा स्वास्थ्यमन्त्रीले भने – आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन
काठमाडौं । डेंगुका बिषयमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आपतकाल घोषण गर्नुपर्ने अबस्था र्सिजना नभएको बताएका छन । बुधबार सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै मन्त्री यादवले डेंगु नेपालको मात्र नभई विश्वकै समस्या भएको भन्दै आपतकाल घोषण गर्नु पर्ने

