स्वास्थ्य Archive

महिनावारी भएको बेला यौन सम्पर्क गर्दा के हुन्छ ?
एजेन्सी, धेरै महिला पुरुषहरुमा महिनावारी अर्थात मिन्स भएको बेला (सेक्स) यौन सम्पर्क गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ । तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् ।उनीहरुले गरेको अधययन

आखिर किन दुख्छ छाती ?
काठमाडौं, छाती दुख्नुको अर्थ मुटुकै कारण हो भन्न मिल्दैन, हामी भ्रममा परेर छाती दुख्नुको कारण मुटुमै समस्या भएको ठान्छौ तर त्यो सोचाइ गलत हो । लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित

कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न राजधानिको मुटुमै गरे विद्यार्थीले प्रदर्शन
काठमाडौं, निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।विद्यार्थीहरुको चिकित्सा शिक्षा संघर्ष समितिले आज दिउँसो २ बजे माइतीघर मण्डलामा बढी लिइएको शुल्क फिर्ताको माग राख्दै

१७ औं पटक अनशन बस्न डडेल्धुरा पुगे डा.केसी
काठमाडौं । विभिन्न ६ बुँदे माग राख्दै डा. गोविन्द केसी अनशनका लागि डडेल्धुरा पुगेका छन । चिकित्सा शिक्षा सुधारको माग राख्दै विगत १६ औं पटक अनशन बसिसकेका डा. केसी १७ औं पटक अनशन बस्न डडेल्धुरा पुगेका

नेपाल मेडिकल काउन्सिलकाे अध्यक्षमा डा.भगवान काेइराला
काठमाडाैँ, सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेकाे छ। आज बसेकाे मन्त्रिपरिषद् बैठकले डा कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हाे। डा कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको

मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता
काठमाडौं, निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना

चिकित्सा शिक्षा आयोगलाई बढाएको शुल्क फिर्ता लिन माग
काठमाडौं, विद्रोही नेकपा निकटको भातृ सँगठन अखिल (क्रान्तिकारी)ले चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा ४.५ प्रतिशतले अध्ययन शुल्क बढाइएको बिरोधमा आपत्ती जनाएको छ । संगठनका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकालले एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगले
मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित पाँचजना पक्राउ
काठमाडाैँ,मिर्गौला किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा,

डिप्रेसनको समस्याबाट बच्न ओखर खानुस
काठमाडौं । अमेरिका गरिएको एक अध्ययन अनुसार नियमित ओखर खानाले डिप्रेशनको खतरा कम हुन्छ र एकाग्रताको स्तर राम्रो हुँदै जान्छ । क्यालिफोर्नियाको अनुसन्धानकर्ताहरुले नियमित ओखर खाने मानिसहरुमा डिप्रेसनको समस्या २६ प्रतिशत कम पाइएको छ । यो

काठमाडौंमा रेबिजका बिरामी बढे
काठमाडौं,टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक दुई सय जना कुकुरले टोकेर रेबिजविरुद्धको सुई लगाउन आउने गरेका छन् । ‘दैनिक रूपमा दुई सयको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन आउनेको सङ्ख्याले पनि प्रष्ट हुन्छ । काठमाडौँ उपत्यकामा

