स्वास्थ्य Archive
शुल्क फिर्ता गर्न अटेर गर्ने कलेज संचालकलाई पक्राउ गर्ने सरकारको तयारी
काठमाडौँ, सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजका संचालकहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको वैठकले अतिरिक्त शुल्क फिर्ता गर्न अटेरी गर्ने मेडिकल कलेजका संचालकहरुलाई पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय

भारतीय डाक्टरले झिके बिरामीको शरीरबाट ७ केजीको मृगौला
भारतीय डाक्टरहरुले एक बिरामीको शरीरबाट ७ दशमलब ४ केजीको मृगौला झिकेका छन्। उक्त मृगौला दुईवटा नवजात शिशुको तौल जत्तिकै भएको जनाइएको छ। समान्यतया मृगौला १ सय २० देखि १ सय ५० ग्रामका हुन्छन्। तर अटासोमाल डोमिनेन्ट

प्रधानमन्त्री ओली अस्पताल भर्ना
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका छन्। सोमबार रातभरी पेट दुखेर पखाला लागेकाले प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य

आवश्यक्ताभन्दा धेरै निदाउनु र कम निदाउनु दुबै घातक
आवश्यक्ताभन्दा बढी निदाउने युवाहरुमा मुटु रोग लाग्न सक्ने सम्भावना धेरै हुने र उनीहरुको मृत्युसम्म हुन सक्ने एक अध्ययनले देखाएको छ। करिब ८ वर्ष लगाएर २१ राष्ट्रका ३५ वर्षदेखि ७० वर्ष उमेरका ११ हजार ७ सय युवाहरुमाथि

जाडोयाममा तुलसी सेवन गर्दा फाइदै फाइदा
काठमाण्डौ, जाडोयाममा धेरै मानिसलाई स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु आइरहेका हुन्छन् । आफ्नै घरवरीपरि भएका विभिन्न किसिमका वनस्पतीबाट पनि त्यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ भन्ने कतिपयलाई थाहा नहुन पनि सक्छ । त्यस्तै विशेष गुण भएको वनस्पती हो

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका चिकित्सक मेडिसिटीबाट निलम्बित
काठमाडौं, बिरामी युवतीमाथि बलात्कार प्रयासको आरोप लागेका डाक्टर रोहित कुमार झालाई मेडिसिटी अस्पतालले निलम्बन गरेको छ। अस्पतालले आइतबार नै डाक्टर झालाई निलम्बन गरेको अस्पतालकी मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। ‘उहाँका विषयमा हिजो आइतबार अस्पतालमा एक
मंगलबारसम्म रकम फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको अल्टिमेटम
काठमाडौँ,विद्यार्थीहरुबाट तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलि (मंगलबार) सम्म रकम फिर्ता नगरे सरकारले कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ। गृहमन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

डायलासिसका लागि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आइतबार धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । अस्पताल स्रोतका अनुसार अपरान्ह ४ बजे उनी ग्राण्डी अस्पताल पुगेका हुन । स्राेतका अनुसार ओली डायलासिसका लागि आइतबार अपराह्न ग्राण्डी अस्पताल पुगेकाे

यस्ता छन सोयाबीन खानुका फाइदा
आजकलको व्यस्त जीवन र असन्तुलित खानका कारण हाम्रो जीवनशैली विग्रिएको छ । आज हामी तपाईले प्रयोग गर्ने केही पौष्टिक चीजबारे जानकारी दिँदै छौं जसलाई थाहापाएर तपाई छक्क पर्नुहुने छ । सोयाबीन जसलाई आमरुपमा त्यति राम्रो तरकारीको

सेक्स गर्दा जान्नैपर्ने १० कुरा !
एजेन्सी । यो दुनियामा जन्म–मृत्यु जस्तै प्रक्रिया सेक्सको पनि हुन्छ । सृष्टिका सृजना गर्नको लागि यसको जरूरत छ र यो गर्न कसैलाई सिकाउनु पर्दैन् । जसरी मानिस चल्न, बोल्न, हिड्न आफै सिक्छ, त्यसरी नै सेक्स पनि

