स्वास्थ्य Archive

पाइन छाड्यो स्यानिटाइजर र इन्फ्रारेड थर्मोमिटर

कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन आवश्यक पर्ने मास्क, ह्यान्ड स्यानिटाइजर, पन्जा, इन्फ्रारेड थर्मा्मिटर लगायत वस्तुहरूको अभाव हुन थालेको छ । साथै ती वस्तुको मूल्य पनि अस्वाभाविक ढंगले बढेको छ । केही दिनअघि बजारमा मास्कको मात्रै

कोरोना संक्रमणबाट बच्न भीडभाडमा नजान अपिल

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले विद्यालय शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा

‘मास्क’मा कालोबजारी भेटिएमा ११३७ मा फोन गर्न आग्रह

काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोरोना भाइरसको सन्त्रास बढेको समयमा माक्समा कालोबजारी भएको पाइए पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि तोकिएको

नेपालगन्ज विमानस्थलमा पनि‘कोरोना हेल्थ डेक्स’ स्थापना

नेपालगन्ज,बाँके नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै नेपालगन्जको राँझा विमानस्थलमा नेपालगन्ज उपमहानगरपालिकाले यात्रुहरुको स्वास्थ्य चेकजाँच गर्नका लागि हेल्थ डेस्कको स्थापना गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहिबारदेखि हेल्थ डेस्क स्थापना गरेकाे हाे ।  स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य

कोरोना त्रासः अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा

काठमाडौं,विश्वभर महामारीको रुप लिएको कोभिड १९ भनिने कोरोना भाइरसको उद्गमस्थल चीनमा मानवीय क्षति रोकिएको छ। तर, संक्रमित व्यक्तिको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ। बितेका २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको ज्यान नगएको र

कोरोनाको त्रासमा नेपाल, यस्तो छ अहिलेसम्मको अवस्था

काठमाडौं, चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिइरहेको छ । कोरोना भाइसरका कारण विश्वले ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । चीनसँग नजिक भएर पनि हालसम्म नेपालमा कोरोना भाइरसको त्रासदी भोग्नु परेको छैन

कोरोनाविरुद्ध खोप परीक्षण,२० खोप परीक्षण चल्दै

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन

कोरोनाका लागि सबै निजी अस्पतालमा १० शय्या छुट्याउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सबै निजी अस्पताललाई कम्तीमा १० शय्या छुट्याएर राख्न निर्देशन दिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेकाले जुनसुकै समयमा पनि समस्या उत्पन्न हुन सक्ने

नेपालमा औषधिको नयाँ मूल्य निर्धारण गर्न माग

कोरोना (कोभिड १९) भाइरसका कारण कच्चा पदार्थको मूल्य बढ्दा र आपूर्ति असहज हुँदै गएकाले नेपाल औषधि उत्पादक संघले सरकारसमक्ष औषधिको मूल्य समायोजन गर्नुपर्ने प्रस्ताव पठाएको छ । संघले अघिल्लो शुक्रवार औषधि व्यवस्था विभागलाई अन्तरराष्ट्रिय बजारमा कच्चा

कोरोना भाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजना भर्ना

काठमाडौं,नोभेल कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चारजनालाई भर्ना गरिएको छ । फ्रान्सबाट, दुबई, कतार र कोरियाबाट आएका एक-एकजनालाई कोरोना संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले