स्वास्थ्य Archive

पचालझरना गाउँपालिकाको वडां न. ४ मा ६ शैयाको क्वारेन्टाईन स्थापना
कालिकोट, कालिकोटको पचाल झरना गाउँपालिका वडा न. ४ मा ६ सैयाको क्यारेम्टाईन स्थापना गरिएको छ । कोरोना भाइरसको जोखिमलाई न्युनिकरण गर्न आवस्यकता अनुसार थप्ने गरेर ६ सैयाको क्यारेन्टाईन स्थापना गरिएको हो । कुनै व्यक्तिमा कोरोनाको संक्रमण

कोरोनासँग लड्न चीनले पठायो उपचारका थप स्वास्थ्य सामग्री
काठमाडौं,कोरोना (कोभिड–१९) भाइरसको उपचारमा प्रयोग हुने थप स्वास्थ्य सामग्री चीनबाट नेपाल आइपुगेको छ । चीनबाट नेपालले किनेर ल्याएका अत्यावश्यक स्वास्थ्य सामग्री बोकेको नेपाल वायु सेवा निगमको विमान आइतबार विहान काठमाडौं आइपुगेको हो । अत्यावश्यक १२.६६ टन

‘कोरोनाविरुद्ध खोपको तीव्र गतिमा विकास हुँदै’
लन्डन,नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट विश्वभरका मुलुक आतंकित बनेका छन् । हालसम्म ६ लाखभन्दा बढी संक्रमित भएका छन् भने २८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमणको दर यसरी बढ्दै जाँदा यसको उपचार

कोरोना रोकथामका लागि एएनबी हस्पिटलले गर्यो १ लाख ५० हजार सहयोग
कालिकोट । कोरोना रोकथामका लागि राहत कोषमा ए.एन.बि हस्पिटल पलाँताले १ लाख ५० हजार सहयोग गरेको छ । ए.एन.बी हस्पिटल पलाँताकी संचालिका गोरिकला बमले शुक्रबार पलाँता गाउँपालिकाको स्वास्थ्य शाखालाई १ लाख ५० हजार सहयोग हस्तान्तरण गरेकी

पाटन अस्पतालमा कोरोना संक्रमणको परीक्षण हुने
काठमाडौं,कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने र निर्क्योल गर्ने काम अब पाटन अस्पतालमा पनि सञ्चालन हुने भएको छ । पाटन अस्पतालले गरेको तयारीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निरीक्षण गरेका छन् । पाटन अस्पतालमा २४ आइसीयू

काठमाडौं कान्ति बाल अस्पतालमा तीन बालक आइसोलेसनमा
काठमाडौं, कान्ति बाल अस्पतालले तीन जना बालकलाई आइसोलेसनमा राखेर उपचार थालेको छ । अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलका अनुसार आइतबार एक जना र सोमबार दुई जना गरी तीनजना बालकहरु अस्पतालको आइसोलेसनमा उपचारत छन् । आइतबार भर्ना

फ्रान्सबाट आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, फ्रान्सबाट कतार ट्रान्जिट भएर आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि गरिएको छ । १९ वर्षीय महिला विद्यार्थीमा कोरोना भाइरसको

चितवनमा डेंगुको जोखिम, उच्च सतर्कता
चितवन , कोरानोको त्रास र जोखिम बढेसंँगै चितवनमा डेंगुको पनि उत्तिकै जोखिम रहेको चिकित्सकहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा अन्य जिल्लाभन्दा चितवनमा डेंगुका बिरामी बढेपछि चिकित्सकहरुले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिएका हुन । वर्षा चांँडै सुरु हुनु,

देशभरका अस्पतालहरुमा ओपीडी सेवा बन्द नहुने
काठमाडौं, सरकारले देशभरका कुनै पनि अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द नहुने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पतालका ओपिडी सेवा बन्द नहुने स्पष्ट पारेको हो । यसअघि मन्त्रालयले ५० शैय्या भन्दा माथिका अस्पतालमा

कोरोनाको आशंकामा उपचाररत एक बिरामी अस्पतालबाट भागे
काठमाडौं,टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंकामा उपचाररत एक बिरामी भागेका छन् । शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट बाहिरिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले एक बिरामी अस्पताललाई जानकारी नै