स्वास्थ्य Archive

कोरोनामुक्त भएपछि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज
विराटनगर, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । पछिल्लो पटक गरिएको तीन वटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई आज (बुधबार) बिहान

कोरोनामुक्त भएका दुई जनामा पुनः कोरोना संक्रमण
काठमाडाैँ, कोरोना भाइरस संक्रमणबाट मुक्त भएका दुई जनाको पुनः पोजेटिभ रिपोर्ट आएको छ । वीरगन्जस्थित नारायणी अस्पतालबाट निको भएर डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवक र वीरगन्जमा जमाती आएका४४ वर्षिय एक भारतीय नागरिकको रिपोर्ट पुनः पोजेटिभ

जापानले बनायो कोरोनाविरुद्ध औषधि, परीक्षणका लागि ४३ देश पठाउँदै
एजेन्सी, जापानले कोरोनाविरुद्ध औषधि बनाएको दावि गरेको छ । रुघाखोकीको उपचारका लागि बनेको औषधि फेभिपिराभिर कोरोना भाइरसविरुद्ध प्रयोगका लागि परीक्षण थालिएको छ । चीनको अनुसन्धानकर्ता टोलीले फिभिपिराभिर औषधिले सकारात्मक असर पार्ने उल्लेख गरेसँगै जापानले परीक्षणका लागि

कोरोनाको मुलुकभर ६६ हजार नमूना परीक्षण
काठमाडौं, सरकारले हालसम्म मुलुकभर पीसीआर र र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पीसीआर विधिबाट १३

एकैदिन १० जनामा कोराना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो
काठमाडौं, नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरुमा ९ जना नेपालगञ्ज र एक जना विरगञ्ज गरी १० जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । “वीरगञ्ज

नेपालगञ्जमा मात्रै ९ जनामा कोरोना संक्रमण
काठमाडौं, बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र

निको भएर घर फर्किएका युवकलाई फेरि आइसोलेसनमा
रौतहट,दुई साता कोरोना भाइरसको उपचारपछि गत साता डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवकलाई पुन कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको छ। उनलाई हिजो राति वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याई आइसोलेसनमा राखिएको हो। गत १ वैशाखमा कोरोना भाइरस पोजेटिभ

लकडाउनकाे बेला स्वास्थ्यकर्मी बिष्टद्भारा घर-घरमा पुगेर स्वास्थ्य सेवा
भालुवाङ, लामाे समय देखि देश अहिले पुरै लकडाउनको अवस्थामा नै छ । घर बाट बाहिर निस्किन समेत खतरा छ । यस्ताे बिषमपरिस्थितमा पनि स्वास्थयकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी खटिनु पर्ने बाध्यता छ । यस्ताे बेला कतिपय स्वास्थ्यकर्मी

रुपन्देहीका संक्रमितको यात्रा दिल्लीबाट ट्रक यात्रा नेपालमा दिदी र सानिमाको घरसम्म
भैरहवा, रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ सिपवाका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको संसर्गमा रहेका व्यक्तिको पहिचान हुन थालेको छ । उनले यही वैशाख ५ गते नेपाल प्रवेशसँगै सम्मरीमाई गाउँपालिकामा रहेकी दिदीका घरमा पुगेर दिउँसो खाना

एकै गाउँका ४० भन्दाबढी बिरामी
सोलुखुम्बु, जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का बिरामी बढेका छन् । साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिए । वडाध्यक्ष बाँस्तोलाका अनुसार