स्वास्थ्य Archive

कोरोना परीक्षणबारे हालसम्मा कुनै शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडाैँ, कोरोना परीक्षणका लागि अहिलेसम्म कुनै शुल्क नतोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ। सार्वजनिक स्वास्थ्य संस्थामा जोकसैले कोरोना परीक्षण गर्न पाउने निर्णय भए पनि त्यसको शुल्क भने नतोकिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए

कोरोना पुष्टि भएको २३ घण्टापछि आइसोलेसनमा !

काठमाडाैँ, कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ। कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । सुर्खेत लैजाने वा दैलेखको आइसोलेशनमा

कालिमाटी बृतमा रहेका दुईजना प्रहरीमा देखियो कोरोना

काठमाडौं, काठमाडौंमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको रिपोर्ट राति अबेर आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ । कालीमाटी

नेपालको ३८ जिल्लामा पुग्यो कोरोना भाइरस, यस्तो छ अवस्था

काठमाडौं, चार महिनामा नेपालको ३८ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिइसकेको छ । नेपालमा माघ ९ गते पहिलोचोटी देखिएको कोरोना भाइरस संक्रमणले हालसम्म दुई जनाको ज्यान लिइसकेको छ भने ३८ जिल्लाका ४०२ जनालाई संक्रमित बनाइसकेको छ ।

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितक संख्या ४०२

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना

भरतपुर अस्पतालको आइसियूमा एक जनाको मृत्यु

चितवन,  चितवनको भरतपुर अस्पतालको आइसियूमा उपचार गराइरहेका एक बिरामीको ज्यान गएको छ । रौतहटको परोहा नगरपालिका–८ का ६८ बर्षीय पुरुषको आज (मंगलबार) बिहान मृत्यु भएको अस्पतालले जानकारी गराएको छ । अस्पतालले उनको मृत्युको कारण खुलाएको छैन

प्रदेश १ मा सुरक्षाकर्मीसहित ११ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौ, प्रदेश १ मा थप ११ जनाकाे काेराेना भाइरस संक्रमण भएकाे छ। झापामा थप ९ जनामा र सुनसरीमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।  झापाकाे केचनाबाट संकलित स्वाबको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि

कोरोना खोप परीक्षण सफल, अपेक्षाभन्दा राम्रो गरेको दावी

काठमाडौं, ६ जेठ । मानिसमा गरिएको कोरोना भाइरसविरुद्धको खोप परीक्षण सफल भएको छ । अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको खोप परीक्षण सफल वैज्ञानिकहरुले दावी गरेका छन् । नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण

काठमाडौँ, ६ जेठ । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिक रूपमा सो कुरा बताएको हो

कोरोना भाइरसविरुद्धको भ्याक्सिन आउँदै

एजेन्सी,  विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको प्रतिष्पर्धा चलिरहेको छ । विश्वका एक सयभन्दा बढी प्रयोगशाला यसको विकासमा सक्रिय भएका छन् । अरबौं डलर खर्च भइरहेको छ । भ्याक्सिन विकासका जानकार वैज्ञानिकहरु अहोरात्र खटिइरहेका छन् । जसले