स्वास्थ्य Archive

रौतहटमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुुग्यो

रौतहट,  रौतहटमा आज (आइतबार) विहानै थप १० जनामा कोरोना संक्रमण फेला परेको छ । रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी

थप दुई पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या २८१

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोग गरिएको परीक्षणमा

सुत्केरीको मृत्युबारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल

काठमाडौं, धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ लागेको छ। बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएपछि मन्त्रालयको टोली धुलिखेल गएको हो। सिन्धुपाल्चोकको बाह्रबीसेकी

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं, नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २७८ पुगेको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा. विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७३

काठमाडौं, शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया नार्खु -११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष तथा पर्साकाे वीरगन्ज- १२ का २८ र २९

यस्तो छ देशका २६७ जना कोरोना संक्रमितको सुची

काठमाडौं, देशमा अहिलेसम्म २६७ जना कोरोना भाइरसको संक्रमित भेटिएका छन् । शुक्रबार एकै दिन १८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका हुन् । नेपालमा कोरोना भाइरसका संक्रमित २१६ पुरुष र ५१ महिला छन् ।  उनीहरुमध्ये अधिकांश

२५ जिल्लामा फैलियो कोरोना भाइरस, हेर्नुहोस विवरणसहित

काठमाडौं, मुलुकका २५ जिल्लाका २६७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार प्रदेश ५ को दाङमा कोरोना भाइरसका ३ जना संक्रमित देखिएका छन्। दाङमा संक्रमित देखिएकाे याे पहिलाेपटक हाे। उदयपुरमा ३३ जना,

तीन दिनअघि मात्रै भारतबाट आएका थिए नरैनापुरका आठै संक्रमित

बाँके,  बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारी दक्षिण पूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि

नरैनापुरमा ८ जनामा कोरोना , बाँकेमा संक्रमितको संख्या ३३

नेपालगन्ज,  बाँके थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्वर १, ३ र ५ मा नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे । १८, २०, २२, २५, २७,

थप ९ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २५८

काठमाडौं, नेपालमा  थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला