स्वास्थ्य Archive

यूएईबाट आएकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं , युनाइटेड अरब इमिरेट्स (युएई)बाट नेपाल आएकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।युएईमा समस्यामा परेकाहरु १५७ जना नेपाली शुक्रबार (२३ जेठ )मा एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल

क्वारेन्टाइन बसेको २४ घण्टापछि कोरोना संक्रमित बल्ल आईसुलेशनमा

भालुवाङ, दाङको देउखुरी स्थित कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर निर्धारित समय भन्दा दुई दिन ढिला सञ्चालनमा आएकाे छ । आज शुक्रबार मात्र तयार भएपछि आइसोलेसन सेन्टरमा राप्ती गाउँपालिकाका ६ जना क‍ोरोना संक्रमितलाई भर्ना गरिएको छ ।

गण्डकीमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९२

पोखरा,  गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १८, ३२, ५८ र

लमही र घोराहीका ८ जना कोरोना विशेष अस्पताल बेलझुण्डीबाट डिस्चार्ज

दाङको कोरोना विशेष अस्पताल वेलझुण्डीबाट लमही र घोराहीका ८ जना डिस्चार्ज भएका छन् । अस्पतालका व्यबस्थापक दोर्ण वलीका अनुसार विहीबार कोरोनालाई जितेर घोराहीका ४ जना र लमहीका ४ जना घर फर्केका हुन् । यो संगै बेलझुण्डीबाट

गण्डकीका चार जिल्लामा थपिए ३७ जना कोरोना संक्रमित

काठमाडौं, गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना स्रक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार सबै भन्दा धेरै स्याङ्जाका रहेका छन्। स्याङ्जाका

कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो

काठमाडौं , एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ । कोभिड–१९ बारे

दाङमा ३ महिला सहित थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४

दाङ ,  दाङमा बिहिबार आज थप ३ महिला सहित ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राप्ती गाउँपालिकामा थप २ महिला सहित ६ जना, घाेराही उपमहानगरपालिकामा १ महिला र तुलसीपुर उपमहानगरपालिकामा १ जना पुरूष गरी

थप २५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार ६२२

काठमाडौं,  नोभेल कोरोना भाइरसका २५० संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३० पुरुष

‘कोरोना संक्रमण जाडो-गर्मी दुबैमा उस्तै गतिमा फैलिन्छ’ : डब्ल्यूएचओ

काठमाडौं,  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तापक्रम बढ्दा अर्थात् मौसम गर्मी हुँदा कोरोना भाइरसको संक्रमण घट्छ भन्ने कुरा गलत साबित भएको स्पष्ट पारेको छ । डब्लूएचओका आपातकालीन कार्यक्रमका प्रमुख डा. माइक रायनले मौसम परिवर्तन वा तापक्रम

स्वास्थ्य चौकी जाँदैनन् स्वास्थ्यकर्मी, बिरामी आउँछन ढोकामा टोलाउँछन्

जाजरकोट, कार्यालय सहयोगीसहित ८ जना कर्मचारीको दरबन्दी रहेको कुशे गाउँपालिका ५ ढिमेको स्वास्थ्यचौकी बुधबार दिउसो २ बजेसम्म सुनसान थियो । बुधबार न कुनै सार्बजानिक बिदा थियो न अत्याबश्यक बिदा र पनि २ बजेसम्म सुनसान थियो । स्वास्थ्यका