स्वास्थ्य Archive

काठमाडौंमा थप ११९ जनामा कोरोना पुष्टि

काठमाडौँ ,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी

आज थप ५ सय ९४ कोरोना भाइरस सक्रमित पुष्टि २ सय ४० जना डिस्चार्ज

काठमाडौँ , नेपालमा आज थप ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका

त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

काठमाडौँ, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन ।अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले शुक्रबार आएको रिपोर्टमा बिहान ४ र अहिले दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण

भारतीय दूतावासका कर्मचारी र डाक्टरसहित ४८ जना कोरोना संक्रमित

वीरगन्ज, नारायणी अस्पतालमा गरिएको परिक्षणमा भारतीय दूतावासका कर्मचारी र स्वास्थ्यकर्मीसहित ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।अस्पतालको सूचनाअनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । जसमा २ वर्षिय बालकदेखि ६९

कोशी अस्पतालमा कोरोनाका कारण एक पुरुषको मृत्यु

काठमाडौं , कोशी अस्पताल विराटनगरमा एक पुरुषको मृत्यु भएको छ।विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको मृत्यु पछि कोराना पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका

‘तोकिएकै शुल्कमा उपचार असम्भव’ : निजी अस्पताल

काठमाडौं, निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् । आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार पारिएकै शुल्कमा उपचार गर्न सम्भव नरहेको बताएका हुन् ।

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी नै धमाधम संक्रमित

काठमाडौं, कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ । कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार दिनअघिसम्म

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा धमाधम संक्रमण, जोखिम झनै बढ्यो

काठमाडौं , कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार दिनअघिसम्म देशभर

भदौ १ बाट कर्णाली प्रदेशमा प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य

सुर्खेेेत,कर्णाली प्रदेश सरकारले आगामी साेमबार भदौ १ गतेदेखि कर्णाली प्रदेश  प्रवेशमा कडाई गरेको छ । कोरोना जोखिम बढेको भन्दै कर्णाली सरकारले प्रबेशमा कडाइ गरेको हो । बिहिवार बसेको विपद व्यवस्थापन केन्द्र (पिसिएमसी) को  बैठकले स्वदेश तथा