स्वास्थ्य Archive

क्वारेन्टाईन भित्रै २२ वर्षे युवाको मृत्यु
इलाम, सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वारेन्टाईन भित्रै एक युवाको मृत्यु भएको छ । साउन २६ गते भारतको हैदरबादबाट आएर विद्या मन्दिरको क्वारेन्टाईनमा बसेका २२ वर्षका युवाको आइतबार राति मृत्यु भएको हो । सूर्योदय नगरपालिका वडा

पर्सामा चार नगर प्रमुखसहित १२ सय २५ जनामा कोरोना संक्रमण
पर्सा , पर्साका १४ पालिका मध्ये वीरगन्ज महानगरसहित ४ वटा नगरपालिकाहरूका नगर प्रमुख संक्रमित भएका छन्। पर्साको सदरमुकाममा रहेको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी संक्रमित भएपछि अन्य तीन नगरपालिकाका नगरप्रमुखहरु पनि क्रमशः संक्रमित भएका हुन्। आइतबार

नेपाल प्रहरीमा कोरोना : दुई डीआईजीसहित देशभर ६२० प्रहरी संक्रमित
काठमाडौं, नेपाल प्रहरीका दुई डीआईजीसहित देशभर ६२० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीको महाराजगन्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको हाे। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी

यो आयुर्वेदिक उपचार कोरोनाको लागि प्रभावकारी बन्दै
कीर्तिपुुर, कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् । कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै नभए पनि

प्रदेश १ मा आज शनिबार ८६ जना कोरोना संक्रमित
विराटनगर , मोरङमा , ६४, सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जना गरी जम्मा ८६ जना कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६

संघीय सांसद डा सूर्यनारायण यादवलाई कोरोना संक्रमण
जनकपुर, संघीय सांसद डा सूर्यनारायण यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सप्तरी क्षेत्र–१ बाट निर्वाचित डा यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक सञ्चालन

उपत्यकाका पुन थपिए ११९ जना संक्रमित
काठमाडौँ , काठमाडौं उपत्यकामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंमा थप ११९ जनामा कोरोना पुष्टि
काठमाडौँ ,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी

आज थप ५ सय ९४ कोरोना भाइरस सक्रमित पुष्टि २ सय ४० जना डिस्चार्ज
काठमाडौँ , नेपालमा आज थप ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका