स्वास्थ्य Archive

काठमाडौं उपत्यकामा थपिए २२४ जनामा कोरोना संक्रमित
काठमाडौं, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण

थप ७४३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। मन्त्रालयका अनुसार १३ हजार

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि
काठमाडौं, कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो पटक थपिएकामा सबैभन्दा धेरै रुकुम पश्चिमका १८ जना छन् भने जाजरकोटका १५ जना छन्।चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमको मुसिकोट नगरपालिकाका १५ जना र

देशभरका ४०५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित
काठमाडौं, कोभिड–१९ को उपचारमा खटिएका देशभरका ४०५ जना स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।संक्रमितमध्ये सबैभन्दा धेरै वीरगन्जको नारायणी अस्पतालमा कार्यरत ६६ स्वास्थ्यकर्मी छन्।त्रिवि शिक्षण

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५,४६३
धनगढी, सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परिक्षण गरिएकोमा ५७

भक्तपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु
काठमाडौं, भक्तपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । बुटवल निवासी ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । मिर्गौलाको बिरामी रहेका ती पुरुषलाई संक्रमण पुष्टि भएपछि

उपत्यकामा आजबाट ९ सय ५० जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन सञ्चालन हुने
काठमाडौं, काठमाडौं उपत्यकामा आजबाट ९ सय ५० जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन सञ्चालन हुने भएको छ। विभिन्न देशबाट वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानमार्फत् आउने नेपालीलाई राख्न एकीकृत क्वारेन्टाइन सुरु हुन लागेको हो । गृह

कोरोनाबाट बच्न यस्ता नियम पालन गर्नुस्, !
काठमाडौं, कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट निको
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न गृहको निर्देशन
काठमाडौँ, गृह मन्त्रालयले कोरोना महामारी जोखिम नियन्त्रण, रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग र सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउँदै

उपत्यकामा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न पाइने
काठमाडौँ काठमाडौं, भक्तपुर र ललितपुरमा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले बिहान ९ः१५ बजेसम्म किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल

