समाज Archive

५ बर्षको १ पटक लाग्ने ढिमेको झादेव मेलाका यस्ता छन बिशेषता

खलंगा, जाजरकोट ५ बर्षको एकपटक लाग्ने ढिमेको झादेब मेला यस बर्ष लाग्ने भएको छ । प्रत्येक पाँच बर्षको अन्तरमा लाग्ने परम्परागत संस्कृती सहितको ऐतिहासिक मेला यस बर्ष लाग्ने भएको हो । मेला पुष १ गते देखि

प्रेमीसँग मिलेर श्रीमानको हत्या

नयाँदिल्ली, भारत मध्य प्रदेशको राजधानी भोपालमा प्रेमीसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । उनले आफ्नो प्रेमीको साथमा पतिको शव कारको डिक्कीमा हालेर केहीबर घुमिइन् । पक्राउ परिन्छ भन्ने डर लागेपछि उनीहरुले प्रहरीसामु आत्मसर्मपण गरेका थिए

विवाहको १० दिनमै नव दम्पतिको दुर्घटनमा मृत्यु

बैतडी, बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटनामा नव दम्पतिको पनि मृत्यु भएको छ । नव दम्पति २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको पनि दुर्घटनामा मृत्यु भएको हो । उनीहरुको १० दिनअघि मात्रै विवाह

तनहुँमा गोली लागेर १७ वर्षीय किशोरको मृत्यु

तनहुँ, तनहुँमा भरुवा बन्दुक पड्केर गोली लाग्दा एक किशोरको ज्यान गएको छ । तनहुँ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी युवराज खड्काले दिएको जानकारीअनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ मा भरुवा बन्दुक पड्केर १७ वर्षका रोमित मल्लको मृत्यु

थापाथलीमा गाडीले स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु

काठमाडौं, काठमाडौंको थापाथलीमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । थापाथली र त्रिपुरेश्वरको बीचमा रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि बा २ ख ७३२७ नम्बरको गाडीले बा २४ प

श्रीमानको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ

काठमाडौं, आफ्नै श्रीमानको हत्या गरी फरार एक महिला ७ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१० बस्ने वर्ष ५० की दिलकुमारी सेन रहेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले दिलकुमारीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ

अछाममा बस दुर्घटना : २ को मृत्यु, २९ घाइते

अछाम, अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । घाइते २१ जनाको जिल्ला अस्पताल र ८ जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । मंगलसेनबाट धनगढी जाँदै गरेको ना

महिनावारी हुनुपूर्व किन दुख्छ स्तन ?

एजेन्सी, महिनावारी हुँदा महिलाले रक्तश्रावका साथै अन्य पीडा पनि सहनुपर्ने हुन्छ । केही महिलामा महिनावारीपूर्व स्तन सुन्निने र दुखाईको समस्या हुने गर्दछ ।थुप्रै महिलाले यतिबेला स्तनमा गाँठो जस्तो पनि महसुस गर्दछन् । हुन त स्तनमा कुनै

आफ्नै छोरी बलात्कार गर्ने व्यक्तिको चार किशोरले मिलेर गरे हत्या

नयाँदिल्ली, भारतको बेङ्गलुरुमा ४६ वर्षीय पुरुषको हत्या आरोपमा प्रहरीले चार किशोरलाई पक्राउ गरेको छ । बीबीसी हिन्दीका अनुसार आफ्नी १७ वर्षीया छोरीलाई दुई वर्षदेखि लगातार बलात्कार गरेको आरोपमा उनीहरूले ती पुरुषको हत्या गरेका हुन् । अभियुक्त

चीनमा जन्मदर वृद्धि गर्न प्रसूति बिदा बढाइने

बेइजिङ, चीनका धेरै क्षेत्रहरूले कम्तीमा ३० दिनसम्म प्रसूति बिदा विस्तार गर्ने तयारी गरेका छन्। न्यून जन्मदरका कारण देशले जनसाङ्खिक सङ्कटको सामना गर्ने देखिएपछि चीनले बालबालिका पालनलाई प्रोत्साहन गर्ने नवीनतम प्रयास स्वरूप प्रसूति बिदा विस्तार गर्ने भएको