समाज Archive

कास्कीमा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौँ नेता कार्यकर्ता नेकपा (बहुमत) प्रवेश
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) कास्कीले आयोजना गरेको विशेष पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै आएका दर्जनौँ नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको छ। कार्यक्रमको सञ्चालन सबिनले गरेका थिए भने अध्यक्षता एल.बि सुजनले गरेका थिए।

१७ विद्यार्थी संगठनको माग : विद्यार्थीमैत्री शिक्षा ऐन तत्काल जारी होस्
काठमाडौँ । संयुक्त १७ विद्यार्थी संगठनले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक प्रति गम्भीर ध्यानाकर्षण व्यक्त गर्दै विद्यार्थीमैत्री शिक्षा ऐन तत्काल जारी गर्न जोडदार माग गरेका छन्। संगठनका प्रतिनिधिहरूले विधेयकले शैक्षिक निजीकरण र व्यापारीकरण बढाउने, सार्वजनिक

प्रस्तावित शिक्षा विधेयक जनविरोधी भएको भन्दै १३ विद्यार्थी संगठन आन्दोलित
काठमाडौँ । प्रस्तावित शिक्षा विधेयकलाई जनविरोधी ठहर गर्दै १३ विद्यार्थी संगठनले आन्दोलनमा उत्रिने घोषणा गरेका छन्। उनीहरूले यस विधेयकले नेपालको संविधान २०७२ को भाग ३, धारा ३१ अन्तर्गत उल्लेखित शिक्षा सम्बन्धी हक र मौलिक अधिकारको उल्लङ्घन

चिनियाँ जनताको जापानी आक्रमण विरुद्दको युद्ध विजय र विश्व फासिष्ट विरुद्दको युद्द विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई

आज हरितालिका तीज, नारीहरु महादेवको पूजा आराधना गरी मनाउँदै
काठमाडौँ ,भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र

३३ दिनदेखि रिले अनशन : अखिल (क्रान्तिकारी) बहुमतको समर्थन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा शुल्क वृद्धि विरुद्ध विद्यार्थीहरूले सुरु गरेको रिले अनशन ३३ दिन पुगेको छ। उपकुलपति कार्यालय अगाडि जारी यस आन्दोलनले विश्वविद्यालय प्रशासनको उदासीनता र राज्यको दमनकारी व्यवहारलाई उजागर गरेको छ। सोमबार, नेकपा (बहुमत) निकट

नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य
काठमाडौं । नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भुमिका अपरिहार्य रहेको विज्ञहरुले औंल्याएका छन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरूले चीनले कृषि,

नेपालगन्जमा अटो रिक्साबाटै पेस्तोल र गोली बरामद
नेपालगन्ज । बाँके प्रहरीले कटुवा पेस्तोलसहित दुई किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–९ का १७ वर्षीय समीर धपाली र १६ वर्षीय राजन सोनकर रहेका छन्। शनिबार राति नेपालगन्जको पुष्पलाल चोकबाट बसपार्कतर्फ जाँदै गरेको अटो

आज कृष्ण जन्माष्टमी पूजा-आराधना गरी मनाइँदै
‘कृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् कृष्णको पूजा-आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् कृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई ‘कृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा

अमेरिकामा युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट खसे
वासिङ्टन डीसी। अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट बाहिर खस्ने दुर्घटना भएको छ। यो घटना फोर्ट वर्थबाट करिब १०० किलोमिटर दक्षिण–पश्चिममा पर्ने गोर्डन सहरको पूर्वतर्फ घटेको हो। यस घटनामा कोही पनि

