समाज Archive
कोहलपुर, लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्म जयन्तीको पावन अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिस्ठानका प्राज्ञ सदस्य महानन्द ढकालले साहित्यकार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिएको हो । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको
मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । बौदीकाली गाउँपालिका
कालिकोट । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोर अन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो । कर्णाली करिडोर
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन
कोहलपुर, कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं. २ कृष्ण माध्यमिक विद्यालय देखीको रत्नराजमार्गमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर
जाजरकोट, माेहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको स्वयंसेवक टोली जाजरकोट पुगेको छ । भृकम्पका पिडितको उद्धार कार्यको लागि उक्त स्वयंसेवक टोलि शुक्रवार साझ जाजरकोटको पुगेको हो । पार्टीका केन्द्रीय कार्यालय सदस्य उदय बहादुर चलाउने ‘दिपक’
जाजरकोट । कोपिला भ्याली सेवा समाजद्वारा भूकम्प प्रभावितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका– ५, का भूकम्प प्रभावितहरुलाई उक्त राहत वितरण गरिएको हो । प्रभावितहरुलाई एक सय त्रिपाल एक सय प्याक चामल र
जाजरकोट । जाजरकोटको कालेगाउँमा हाइस दुर्घटना भएको छ । नेपालगञ्जदेखि रिम्ना जाँदै गरेको लु२ख ६७८९ नम्बरको हाइस भेरी नगरपालिका–३ कालेगाउँमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाका अनुसार सो हाइसमा चालकसहित ९ जना
नेपालगन्ज, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भकम्प प्रभावित क्षेत्रमा जान लागेकी हुन् । उनि भरतपुरबाट नेपालगन्ज हुँदै भोलि विहान भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गर्ने बुझिएको छ। भूकम्पबाट प्रभावित भएका जिल्ला जाजरकोट र रुकुमका सबै जसो