समाज Archive
बिरेन्द्रनगर, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. श्याम विक नेतृत्वको चिकित्सक टोली जाजरकोटको भूकम्प प्रभावितका विकट गाउँमा बिरामीहरुको उपचारमा खटिएको छ । डा. श्याम विक र अर्का डा. देवेन्द्र आचार्य सहितको टोलिले भूकम्पले
कालिकोट । नेकपा (माओवादी केन्द्र)का युवा नेता महेन्द्र बहादुर शाहीले खेल क्षेत्रका भौतिक संरचना निर्माणमा लागि आफु र आफ्नो पार्टीले पहल गर्ने बताए । प्रतिनिधिसभा सदस्य तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री समेत रहेका नेता शाहीले आफुहरुले
सुर्खेत । जाजरकोटका भूकम्प प्रभावितहरुलाई वास नेपाल, ग्लोबल पिस फाउन्डेशन र युथ एड्भोकेसी नेपालले राहत वितरण गरेका छन् । बास नेपालका कर्णाली प्रदेश संयोजक धीरेन्द्र शाहीका अनुसार ९० वटा त्रिपाल र पाँच सय वटा ब्लयाङ्केट भूकम्प
नेपालगन्ज, नेपालगंज मुस्लिम समाजले जाजरकोटका भूकम्प पिडितलाई राहत सहयोग गरेको छ । मुस्लिम समाज सोमबार जाजरकोट पुगेर भूकम्पबाट प्रभावितहरुलाई लाखौं मुल्य बराबरको राहत खाद्यान वितरण गरेको हो । मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाई र सचिव
काठमाडौं, गत २३ जेठमा प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेमा शंखरापुर नगरपालिका– २ का ३४ वर्षीय लालु विकले श्रीमती गोपी विकको खोजीपाउँ भनी निवेदन दिए । कसैलाई जानकारी नदिई श्रीमती बेपत्ता भएको उनको हुलिया निवेदन थियो ।
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति
नेपालगन्ज, राष्ट्रिय जनमोर्चा बाँकेको अध्यक्षमा मोमिना खातुन चयन भएकी छन् । मोर्चाको चौथों जिल्ला सम्मेलनबाट अध्यक्ष मोमिना खातुनलाई निर्वाचित गरेको छ । साथै मोर्चाको जिल्ला उपाध्यक्षमा जगदीश ढकाल, सचिव मन बहादुर सुनार, कोषध्यक्ष पुर्णकला भण्डारी, सदस्यहरु
नेपालगन्ज, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका युवा नेता उदय बहादुर चलाउने ‘दिपक’ भुकम्पका घाईतेहरु भेट्न नेपालगन्जको भेरी अस्पताल पुगेका छन् । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत रहेका नेता चलाउने भुकम्पमा
नेपालगन्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकटको युवा संगठन क्रान्तिकारी युवा संगठन नेपाल प्रदेश नं. ६ संगठन समितिले भुकम्पका घाईतेहरुलाई फलफुल वितरण गरेको छ । केही दिन अघि जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु भएर गएको भुकम्पले जाजरकोट र
नेपालगन्ज, जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु बनाएर शुक्रवार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परेर घाईते बिरामीहरुको उपचारमा रगत अभाव हुन नदिनको लागी नेपालगन्ज रक्तदान गरिएको छ । नेकपा माओवादी केन्द्र निकटको युवा संगठन वाइसीएल, नेपाल बाँके,