समाज Archive
आज २५६१औँ बुद्ध जयन्ती, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, आज वैशाख पूर्णिमा अर्थात् २५ सय ६१ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका
नक्कली आईडी बनाएर सामाजिक सञ्जालमा प्रचार
केही वर्षअघिसम्म कागजमा छापिएका घोषणापत्र, पम्पलेट, पोस्टर र भित्तेलेखनलाई चुनावी प्रचारको माध्यम बनाउँदै आएका दलहरु यतिबेला सूचना प्रविधिको उपयोगमा अब्बल देखिएका छन् । समाजका सबै तह र तप्कासंगै सामाजिक सञ्जाल पनि निर्वाचन सामग्रीले रंगिएका छन् ।
अाखिर ‘तरकारीवाली’ र ‘चुनाववाली’बीच फरक के ?
काठमाडौं,केही समयपहिले गोरखाकी कुसुम श्रेष्ठ अर्थात ‘तरकारीवाली’को चर्चा सामाजिक सञ्जालमा व्यापक मात्रामा छायो । तर त्यो चर्चा धेरै समय टिक्न सकेन । ‘तरकारीवाली’को चर्चा छोटो लुगा लगाएको फोटाको पोजसँगै एकाएक हरायो । र, उनी ‘तरकारीवाली’बाट कुसुमै
दीपक मनाङे जेलबाट पाँच दिनमा छुटने
काठमाडौं – निर्वाचनको शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङे कम्तीमा पाँच दिन थुनामा रहने भएका छन् । सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले मनाङेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको
चेलीबेटी बेचबिखन विरुद्धको सामुदायिक सञ्जाल स्थापना
महिलामाथि हुने हिंसा विरुद्धमा काम गर्ने उद्देश्यले घरेलु तथा महिला हिंसा र चेलीबेटी बेचबिखन विरुद्धको सामुदायिक सञ्जाल स्थापना भएको छ । सञ्जालले हाललाई १४ सदस्यीय तर्दथ समिति गठन गरेको हो । जसमामा सचिव प्रचारप्रसार सदस्यमा सन्तोषी
यस्तो छ नेपालमा पुरूष वेश्याको संजाल,करीब २० हजार पुरुष वेश्याबृतीमा संलग्न
नेपालमा २ लाख यौन व्यवसायी छन् । जसमध्ये १० प्रतिशत अर्थात् २० हजार पुरुष यौन व्यवसायी रहेको सरकारी तथा विभिन्न सामाजिक संघसंस्थाको अध्ययनले देखाएको छ । बाँकी महिला, तेस्रोलिंगी र समलिंगी यौन व्यवसायी रहेका छन् ।
‘गरिब’का नाममा ग्वामग्वामी
श्रम समितिका सभापति प्रभु साह म्यानपावर कम्पनीका दलालको चंगुलमा कसरी फसेका छन् भने सात पुस्तालाई पुग्ने एकैचोटि स्वाम्म ! रोजगारीका लागि मलेसिया जाँदा पाँच वर्षअगाडि प्रतिकामदारले भिसा प्रोसेसिङको नाममा जम्मा सात सय तिरे पुग्थ्यो । प्रभु
मान्यमाथि नै यत्रो मनपरी ?
गर्नुपर्ने काम छाडेर अरू नै धन्दामा लाग्दा कमरेडहरूको रुवाबासी छ अचेल । दश लाख रुपैयाँ ठगीमा परेपछि पूर्वसांसद मीना शाही आफ्नो पैसा उठाइदिनुपर्यो भन्दै नेतादेखि प्रहरीसम्म गुहार्दै हिँड्न थालेकी छन् । कीर्तिपुरको चाल्नाखेलस्थित ५ आना १
भोटेकोसी उर्लिएपछि….
काठमाडौं ,भोटेकोसीको सतह बढेपछि स्थानीयवासी त्रसित भएका छन् । चीसँगको सीमा क्षेत्रमा अत्याधिक बर्ष भएपछि शनिबार दिउँसो भोटेकोसी उर्लिएको हो । सीमास्थित प्रहरीका अनुसार लगातारको बर्षाले भोटेकोसीमा बाढी आएपछि स्थानीय त्रसित भएका हुन् । आजको कान्तिपुरमा
मापदण्ड विपरीत क्रसर उद्योग संचालन
कञ्चनपुर, कञ्चनपुरको बेदकोट नगरपालिकास्थित सुन्दरपुर–९ का स्थानीयबासी क्रसर उद्योग सञ्चालनको विरोधमा उत्रिएका छन् ।घना बस्तीका बीचमा रोडा, ढुंगा उद्योेग स्थापना गर्न नपाइने भए पनि क्रसर उद्योग सञ्चालन गर्ने तयारी भएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । मापदण्डअनुसार

