समाज Archive

दाउरा प्रहार गरी आमाको हत्या
पाल्पा, पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन्। रिब्दीकोट गाउँपालिका-८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले ६२ वर्षीय आमा मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मदिरा

चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ
तनहुँ, चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो

भारतका विभिन्न स्थानमा यातायात सेवा संचालन गर्दै जनसम्पर्क टुर्स एण्ड ट्राभल्स
नेपालगन्ज, जनसम्पर्क टुर्स एण्ड ट्राभल्स प्रालि कम्पनीले नेपालगन्जबाट भारतका विभिन्न सहरका लागि व्यवसायिक रुपमा यातायात संचालन गर्ने भएको छ । कम्पनीको आज एक कार्यक्रमबिच नेपालगन्जमा कार्यालयको स्थापना गरिएको छ । नेपालगन्ज ४, बसपार्कको गेट अगाडी उक्त

उपचार खर्च तिर्न नसक्दा अस्पतालको तीन तलाबाट हामफालेर बिरामीले गरे आत्महत्या
मोरङ, मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् । उपचारका लागि भर्ना भएका धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । मंसिर ४ गते भर्ना भएका

बाँकेको खैरीखोलामा भेटियो बम
नेपालगञ्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ खैरीखोला नजिकै बेवारिसे अवस्थामा सकेट बम फेला परेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज डिएसपी रविन्द्र खनालका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत खैरीखोला खण्डमा सकेट बम फेला परेको हो

जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकलाई सहयोग
कोहलपुर, बाँके कोहलपुरकी एक युवतिले आफ्नो जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकलाई सहयोग गरेकी छन् ।दैलेख घर भई हाल कोहलपुर नगरपालिका ११ बस्ने पशुपति थापाले शनिवार आफ्नो जन्मदिनको अवसर पारेर कोहलपुर नगरपालिकामा रहेको प्रबृद्ध ज्येष्ठ नागरिक मंञ्चलाई ५

दाङबाट थवाङ जाँदै गरेको बस दुर्घटना, चार जनाको मृत्यु
दाङ, रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको

कारागारका कैदीले गरे आत्महत्या
राैतहट, गौर कारागारमा कैदी जीवन बिताइरहेका एकजन कैदीले आत्महत्या गरेका छन्। शरीर बन्धक तथा अपहरण मुद्दामा गौर कारागारमा रहेका २४ वर्षका लडाइँ साहले आत्महत्या गरेका हुन्। कारागारको शैचालयमा उनले डोरीको पासो लगाएर दिउँसो पौने २ बजेको

स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु
रुपन्देही, दाङमा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु भएको छ । विहीबार बिहानै जिल्लाको गलाचुली गाउँपालिका– ५ मा सडक मर्मतको क्रममा रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही– १० नारायणपुरका २२

टीकापुरमा चक्कु प्रहारबाट मृत्यु
कैलाली, कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र