समाज Archive

अब निजामती सेवालाई प्रभावकारी बनाउने
काठमाडौँ, सरकारले निजामती सेवालाई प्रभावकारी बनाउन अधिकारसम्पन्न प्रशासन पुनःसंरचनाको आधारभूत सिद्धान्त र नीति तयार गरी निजामती सेवा, प्रदेश निजामती सेवा नीति तर्जुमा गर्ने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारको नीति तथा

जम्मुकश्मिरमा लडाईमा मरे नि मन बुझाउ हेरी तस्बिरमा..कहाँ कहाँ लडे गोर्खाली सैनिक ?
जम्मुकश्मिरमा लडाइमा मरे नि मन बुझाउ हेरी तस्बिरमा…यी माथिका शब्दहरु कुनै जमानाको निकै चर्चित लोक गीतको हो । बाग्लुंग गल्कोटमा जन्मिएका गायक बिष्णु खत्रीले भारतीय सैनिकमा कार्यरत हुने सिपाहीको मनमा कस्तो कुरा खेल्छ भन्ने कुरा गीतको

मात्तिने र आत्तिने दुवैथरि मूर्दावाद
स्थानीय तह चुनावको पहिलो चरण अत्यन्त उत्साहप्रद ढंगले सफल भएपछि अब बाँकी चार प्रदेशका मतदाता पनि जेठ ३१ को व्यग्र प्रतीक्षामा छन् । तर, यस चरणले देखाएको मत परिणामले कतै दोस्रो चरणको निर्वाचनमाथि खेलवाड पो हुने

एचडीएनपी नेपालले गर्याे निशुल्क अध्ययन सामाग्री वितरण
काठमाडौ,असाय तथा जरुरत मानविय सहायता नेपाल एचडीएनपी नेपालले अध्ययनका सामाग्री बितरण गरेकाे छ । काठमाडाैँकाे ज्योती नामकाे एक अनाथलयमा अध्ययन सामाग्री बितरण गरिएकाे हाे । संस्थाका बरिष्ठ उपाध्यक्ष भगवती रोका भूमिकाको अध्यक्षतामा र संस्थाका सदस्यहरुको उपस्थितिमा

अरुलाई भोटको हतारो,धनकलालाई हात–मुख जोर्न चटारो
जाजरकोट,स्थानिय तहको निर्वाचन सुरुहुन १६ घण्टा मात्र बाँकी रहेको वेला अधिकांश मतदाताहरुलाई भोट हाल्न हतारो भैरहेको छ भने, कुशे गाउँपालीका–५ की धनकला परियारलाई भने जिल्ला सदरमुकाम खलंगामा गिट्ठी कुट्न चटारो भैरहेको छ । तीन छोरीकी आमा

इन्जिनियर ठानेर बिहे गर्दा १० कक्षा पास परेपछि…
काठमाडौँ,इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका

द्वन्द्वपीडितका सर्त‘- भोट चाहिए छोरा खोजिदिनू’
जाजरकोट, खोइ मेरो छोरो ? १७ वर्षदेखि राज्यसँग गुनासो गर्दै आएकी ६९ वर्षीया धनी रानाको यो प्रश्न अब स्थानीय तहका उम्मेदवारतिर सोझिँदै छ । भोट माग्न आउने कांग्रेस, एमाले, माओवादीलगायत दलका नेता, कार्यकर्तासामु उनले मतदानका लागि यही

उम्मेदवारसँग ढिमेवासीकाे प्रश्न- ‘खोइ औषधि ?
जाजरकोट,स्थानीय चुनावका लागि भोट माग्दै नेता–कार्यकर्ताको लर्को घरघर पुगिरहेछ । स्थानीय मतदातालाई आफूतिर तान्न उनीहरू गाउँ विकासदेखि अनेकौं आकर्षक योजना पस्किरहेछन् । कुशे गाउँपालिका–५, ढिमेका हरिबहादुर नेपालीलाई भने दलका एजेन्डामाथि पटक्कै विश्वास छैन । तैपनि नेता–कार्यकर्तासामु

राजनैतिक आस्था राखेकै आधारमा राज्यद्धारा मानव अधिकार हनन्
जाजरकोट, राजनैतिक आस्था राखेकै आधारमा राज्यपक्षवाट जाजरकोटमा मानव अधिकार हनन् भैरहेको छ । राजनैतिक आस्था राख्नुलाई मिसाईल जस्तै भयानक हतियारका रुपमा बुझ्न थालेपछि सरकारले अमानविय ब्यबहार प्रस्तुत गर्न थालेको हो । नेत्र विक्रम चन्द “विप्लव” महासचिव रहेको

यसरी निर्वाचनलाई लक्षित गरी सामाजिक संजालमार्फत करोडौं रकम बाहिरियो
काठमाडौं,तपाईँको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सर’ लेखिएको छ । ती ‘स्पोन्सर’ लेखिएका सबै पोस्ट तपाईंलाई लक्षित गरिएका हुन् ।यसरी ‘स्पोन्सर’का नाममा गत एक महिनाको अवधिमा हजारौं संख्यामा