समाज Archive

कहाँ गए होलान् दुई हजार बालबालिका ?
पछिल्लो एक बर्षमा नेपालभर गरी जम्मा दुई हजार बालबालिका बेपत्ता भएको पाइएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रले तयार पारेको आर्थिक बर्ष २०७३ साउनदेखि २०७४ साउनसम्मको तथ्यांकमा सो कुरा उल्लेख छ । बेपत्ता हुनेमा १३ देखि

सरकारको आँखा नपुगेका ठाउँमा बाढीपीडितको बिजोग
रौतहटको देवाही गोनाही गाउँपालिका २ की ६२ बर्षिया छठिया देवी चार दिनयता चिउरा र दालमोठ धानिएकी छन् । त्यो पनि गाउँलेले दिएका हुन् । उनको त घरसंगै अन्नसमेत बाढीले बगायो । त्यसैले छिमेकीकहाँ आश्रय लिईरहेकी छन्

यसरी एकाएक किन अाकाशियाे तरकारीको मुल्य ?
लगातारको वर्षाका कारण ठाउंठाउंमा बाढी र पहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भांउ आकासिएको छ । निरन्तर परिरहेको वर्षाले तरकारीको उत्पादनमा भारी गिरावट आएका कारण हाम्रो दैनिक जीवनसंग प्रत्यक्ष सम्बन्ध

न रहे बाआमा, न रह्यो घर : भाई आमाबुबा खोज्दै बर्बराउँछन,
एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् । भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् । एककासि राति

बाढीपीडितका लागि एक अर्ब निकासा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको

गुणस्तरहीन सामग्री वितरण गर्दै एनजीओदेखि दैवीप्रकोप
बाढीपिडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेको सामग्री वितरण भईरहेको भन्दै सप्तरीका बाढी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् । एनजीओदेखि जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गर्ने राहत सामग्रीसमेत गुणस्तरहीन हुने गरेको उनीहरुको गुनासो छ

बाढीपीडितका लागि एक अर्ब निकासा,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको

पहिचान भित्र परिचय खोज्दै दाङका मगरहरू
समय परिवर्तनशिल छ, मानिसका इच्छा, चाहना समयनुसार परिवर्तन हुँदै गएका छन । नेपालीका विविध भेषभुषा लोप हुने अवस्थामा पुगेका छन यतिवेला । विदेशी पहिरन वजारमा छ्याप्छ्याप्ती छन र फेरी नेपालीहरु त्यहि मन पराँउछन । तर दाङका

बाडी पिडितकाे पीडा : मन्त्री हेरेर गए, धुर्मुसले राहत बाँडे
अविरल वर्षापछि आएको बाढीबाट महोत्तरीमा तीनजनाको मृत्यु भएको छ । जलेश्वर–२ खैराचोकका १५ वर्षीय विक्की ठाकुर, धनुषा घर भई जलेश्वर–८ बजराहीमा छोरीको घरमा आएका ६५ वर्षीय शिव महरा र लोहारपट्टी–१ का इन्दल महराको मृत्यु भएको प्रहरी

थामिएन राहत बाँड्नेको आँशु , भोक र त्रासको राज
सोमबार दिउँसो ३ बजे २० बारो चिउरा १५ बोरा भुजा र हजार पोका चाउचाउ बोकेर पर्साको भेलहा पुगेका हरिनारायण रौनियारका आँखा रसाए । उनी आँसु रोक्न नसकेर भीडभन्दा टाढा पुगे । दुई दिनदेखि चुला नबलेको गाउँमा