समाज Archive
जाजरकोटको जुनीचाँदेमा पहिरोले पुरिएर दुईको मृत्यु, तीन घाईते
जुनीचाँदे गाउँपालिका–६ छिर्कमा गए राती माथिवाट आएको पहिरोले आधा घर पुरिएपछि दुई जनाको मृत्यु भएको छ भने, तीन जना घाईते भएका छन् । पहिरोमा पुरिएर अन्य पशुचौपाएको पनि क्षेति भएको छ । गए रातीको अबिरल बर्षामा
फिरन्ते राउटे समुदायलाई स्थायी परिचय-पत्र
सुर्खेत-कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र पाएका छन् । दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई आज शनिबार स्थायी परिचयपत्र वितरण गरेको हो । उक्त परिचयपत्र वितरण गर्न सामाजिक सेवा केन्द्र
पहिरोले चार घर विस्थापित
चाैतारा,अविरल वर्षासँगै पहिरो जान थालेपछि त्रिपुरासुन्दरी गाउँपालिका–२ घोर्थलीका चार घर विस्थापित भएका छन् भने अन्य सात घर उच्च जोखिममा परेका छन्। विस्थापितमध्ये दुई परिवारले आफन्तकोमा आश्रय लिएको र दुई परिवार सुरक्षित स्थानमा टहरो बनाएर बसेको प्रमुख

खोला आसपासका बासिन्दा सतर्क रहन मौसम विभागको आग्रह
जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । विभागका अनुसार काठमाडौँको धोवीखोला, बागमती, सालिनदी, मनोहरा लगायतका
बस्ती खोलामा बस्यो, खोला सहर पस्यो
बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी

५० करोडका खानेपानी आयोजना २५ करोड अनियमितता !
दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको
गाउँपालिकाका अध्यक्षले कुटे कर्मचारी !
शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् । जाजरकोट कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट गरेका हुन् । प्रतिवेदन बुझाएपछि गाउँपालिका

किसान मल र सिँचाइ नपाएर हैरान – सरकार धान दिवस मनाउनमा परिसान
सरकारले १५ असारलाई धान दिवसको रूपमा मनाउन थालेयता हरेक वर्ष अनेक प्रकारका तमासा देखिन थालेका छन् । विभिन्न सरकारी निकायले अषाढ १५ मा लाखाैँ रकम खर्च गरेर धान दिवस मनाएका छन् । उच्च सरकारी निकायदेखि बिभन्न

सरकारले झुक्याइयाे भूकम्प प्रभावितलाई
आवास निर्माणका लागि सरकारले दिने भनेको तीन लाख रुपैयाँसम्मको निब्र्याजजी ऋण भूकम्पप्रभावितले नपाउने भएका छन्। ऋण दिने विधि प्रक्रिया र सुरक्षाका उपाय सम्बन्धमा अर्थ मन्त्रालय, पुनर्निर्माण प्राधिकरण, राष्ट्र बैक र बैंकहरूबीच कुरा नमिलेपछि पीडितले निर्ब्याजी रकम
काठमाडौंको जम्बुडाँडामा गोली चल्यो – अम्बर तामाङ घाइते
राजधानीको बौद्वनजिकै जम्बुडाँडामा बिहीबार साँझ गोली चलेको छ । जम्बुडाँडा नजिकै रहेको खोलाको किनारामा प्रहरी र लुटेरा समूहबीच गोली चलेको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दुई राउन्ड गोली चलाएको हो । मुठभेडमा अम्बर बहादुर

