समाज Archive

नेपालमा वार्षिक सवा तीन लाख छाेरीकाे गर्भमै हत्या
छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन्

बाँके रेडक्रसको ३७औं बार्षिक साधारणसभा सम्पन्न
नेपालगन्ज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ३७औं जिल्ला बार्षिक साधारण सभा सम्पन्न भएको छ । डुडुवा गाउँपालिका २ बेतहनीमा सम्पन्न भएको हो । डुडुवा गाउँपालिका अध्यक्ष एवं सभाका प्रमुख अतिथि नरेन्द्र कुमार चौधरीले रेडक्रसले

वडा अध्यक्षले सिफारिस समेत नदिने धम्की दिएपछि…
अधिकाँश वडाबासीलाई अपायक पर्नेगरी घरनजिकै भाँडामा वडा कार्यालय संचालन गरिरहेका बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले कानून विपरित सिफारिस समेत रोक्ने गरेको पाइएको छ । वडा अध्यक्ष सुनारले आइतबार समशानघाट ब्यवस्थापन समिति

सत्ता र शक्तिको आडमा यसरी राप्ती नदी दोहन
बाँके,नेपालगञ्ज सत्ता र शक्तिको आडमा राप्ती सोनारीमा केहि ब्यक्तिहरुले अवैध रुपमा राप्ती नदी दोहन गरिरहेको पाइएको छ । प्रहरी, प्रसाशन, बन कर्मचारी सबैलाई आन्तरिक मिलान गरेर अवैध दोहन गरेर करोडौं आर्थिक लाभ लिइरहेकाे पाइएकाे हाे ।

पुर्व बिद्यार्थी नेताको उदहारणिय विवाह – विवाहको खर्च कटाएर शिक्षामा पाँच लाख सहयोग
मुुसिकोट नगरपालिका–१ सल्लेका नरेन्द्र विक र नेपालगन्जकी रीना राईले विवाहको खर्च कटाएर शैक्षिक विकासमा पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । आइतबार सरस्वती मावि सल्लेमा सामान्य कार्यक्रम गरी विक र राईले अन्तर्जातीय प्रगतिशील विवाह गरेका थिए

राउटेका मुखियालाई दिइयो सरकारी जागिर
फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायका मुखियाहरुले पहिलोपटक जागिर खाएका छन् । विशेष गरी नेपालका तीनवटा प्रदेशहरु प्रदेश नं. पाँच, कर्णाली र सुदूरपश्चिमका वन जंगलमा बसोबास गर्दै आएका राउटे मुखियाहरुले रोजगारी पाएका हुन् ।

यी हुन इमान्दार ट्याक्सी चालक : जसले फर्काए साढे तीन लाखको सामान
एकजनाले चालकले आफ्नो ट्याक्सीमा छुटेको साढे ३ लाख रुपैयाँ बराबरको सामान सम्बन्धित धनीलाई फिर्ता गरेका छन् । काठमाडौँ उपत्यकामा सञ्चालित बा.२ ज २२७९ नम्बरको ट्याक्सीका चालक सुनसरीको धरान घर भइ हाल भीमसेनगोला बस्ने ३८ वर्षीय सिमल

मेयर राणाले दिए बिरामीलाई उपचारका लागि एक महिनाको तलब
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणाले एक बिरामीलाई उपचारका लागि एक महिनाको तलबभत्ता सहयोग गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का पुनम नेपालीलाई थप उपचारका लागि सोमबार एक महिनाको तलब र भत्ता गरी ५० हजार

दुई दिनदेखि ९ बर्षिया बालिका बेपत्ता
बाँके,नेपालगन्ज, जानकी गाउँपालिका वडा नं ३ इन्द्रपुरकी ९ बर्षिया बालिका २ दिनदेखि बेपत्ता भएकी छन । निरा प्राथमिक बिद्यालय कक्षा ३ मा अध्ययनरत छात्रा किर्ति पठान यहि फाल्गुन ३ गते घरबाटै बेपत्ता भएकि हुन ।

अब मोबाइलबाटै सवारी चालकको निगरानी
बाँके, काेहाेलपुर ट्राफिक प्रहरीले लामो दुरीका सवारी चालकहरुलाई प्रविधीको प्रयोग गरेर निगरानी गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक कम्युनिकेसन एप मार्फत लामो दुरीका सवारी चालकको निगरानी गर्न सुरु गरेको हो । विशेषगरी लामो दूरीका