समाज Archive

सरकारकै अनुमतिमा त्रिस्चियन धर्म प्रचार
काठमाडौं,सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स

बालुवाटारको सरकारी जग्गा हिनामिनामा नेकपाका महासचिव पौडेल पनि संलग्न
काठमाडौं : मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ। व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा आठ आना जग्गा

जाजरकोटको ताँत्रामा गाड नजिकै जिप दुर्घटना, एक बालकको मृत्यु, ६ घाइते
जाजरकोट,जाजरकोटमा मंगलबार जीप दुघर्टना हुँदा एक बालकको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। दुघर्टनामा पश्चिम रुकुमको आठविसकोट नगरपालिका-११ का लक्ष्मी नेपालीका ४ वर्षीय छोरा विवेक नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जाजरकोट डोल्पा

रौतहटमा हावाहुरीबाट, एक महिलाको मृत्यु
रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा आएको हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान ९ः३० आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बन्द्री

बागेश्वरीमा देखिएको त्यो कोलाहल हेर्नुस [भिडियाेसहित]
नेपालगञ्ज उप- महानगरपालिका र गुठि संस्थानले बागेश्वरीका साना टहरामा राखिएका पसल हटाउने भएपछि ब्यवसायीहरु आक्रोशित भएका छन । आफनो रोजीरोटी खोसेको भन्दै पिडितहरु आक्रेशित भएका हुन । उनिहरुले मन्दिर सेरोफेरोमा राखेका पसलहरु बिना बिकल्प हटाउन खोजेको

बिकल्प नदिई हटाउन खोजेकै भन्दै बागेश्वरी मन्दिर वरिपरीका ब्यवसायीहरुको दुखेशो
नेपालगञ्ज उप-महानगरपालिका र गुठि संस्थानले बागेश्वरीका साना टहरामा राखिएका पसल हटाउने भएपछि ब्यवसायीहरु मर्कामा परेका छन । उनिहरुले मन्दिर सेरोफेरोमा राखेका पसलहरु बिना बिकल्प हटाउन खोजेको भन्दै गुठि संस्थान प्रति आक्रोश समेत पोखेका छन । उनिहरुले

आँधीहुरीले लगाएको घाउ, वर्षाले झनै चर्कायो
बारा , फेटा गाउपालिका १ भलुहिभर्वो्लियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउदै हुनुहुन्थ्यो । उहाँको चिन्ताको पछिल्लो कारण थियो– बिहान सबेरैदेखि वस्तिमाथि आकासमा मडारिएको कालो

सरकारी जग्गामा भाटभटेनी र एनआरएनए भवन
काठमाडौँ ,मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवसीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

पढाई खर्च जुटाउन भारततिर भागेका यी ५ बालकलाई यसरी उद्दार गरियो
नेपालगञ्ज,बाँके आफ्नै सदरमुकाम नचिनेका ५ जना बालक आफनो पढाई खर्च जुटाउन भारततिर भाग्दैगर्दा नेपालगन्ज भन्सारबाट फिर्ता गरि उदार गरिएकाे छ । जाजरकोट कुशे गाउपालिका ५ दम्दालाका ५ जना बच्चाहरू घरबाट भागेर भारततर्फ जाँदै गर्दा नेपालगन्ज जमुनाहा

यसकारण अब पत्रिकामा चटपटे बेच्न नपाइने
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सडकपेटीमा राखिने खानेकुराको गुणस्तरसम्बन्धी निर्देशिका तयार पारेर कार्यान्वयनमा ल्याउने भएको छ। बिभागका अनुसार विभागले निर्देशिका तयार पारेर कृषि तथा पशुपंक्षी मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको छ। मन्त्रालयले