समाज Archive

चर्को गर्मी छ पिउने पानी छैन,ठुला योजनाले सामान्य कुरामा ध्यान छैन
बाँके,नेपालगञ्ज उपमहानगरपालिकाको गेटमा बसेका सुरक्षागाडले गुनाशो गरे । हेर्नुस न सर ! चर्को गर्मी छ पानी खाँउ भन्यो धारामा पानी छैन । औलो तेर्स्याउदै भने उ पर पुगेर पानी पिएर आउनु पर्छ । यो कुनै काल्पानिक

बाटो पिच गर्न माग गर्दै प्रदर्शनमा उत्रेका स्थानीय र प्रहरीबीच झडप
राजधानीको बौद्धमा सडक निर्माणमा ढिलाइ भएपछि स्थानीयबासी आक्रोशित भएका छन् । चाबहिलबाट बौद्ध जोड्ने सडक दुई वर्षदेखि कालोपत्रे नगरी अलपत्र छाडिएपछि स्थानीयबासी आन्दोलनमा उत्रेका हुन् । बौद्ध र जोरपाटी क्षेत्रका व्यापारीहरु सटर बन्द गरेर सडकमा उत्रेपछि

प्रकोप पूर्व तयारीका लागि कोहलपुर र बैजनाथमा सेन्सर जोडिने
प्रकोप जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको उत्तरदायित्व नामक ५ वर्षे कार्यक्रम कोहलपुरमा शुभारम्भ भएको छ । ताइवानी संस्था एनसिडिआरको आर्थिक तथा प्राविधिक सहयोग, इन्रुडेक बाँकेको समन्वयमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा प्रकोप जोखिम न्यूनीकरणका लागि कार्यक्रमको

नेपालगन्ज मेडिकल कलेजका २ विद्यार्थी लागुऔषधसहित पक्राउ
नेपालगन्ज,बाँकेमा एमबीबीएसका २ विद्यार्थी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययनरत २ विद्यार्थी नेपालगन्जबाट लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दीपक मल्लका अनुसार ब्राउनसुगरसहित

गरगहना लुटे लुटेराहरूको समूहले यसरी वृद्ध दम्पतीलाई कुटे
चितवन । पूर्वी चितवनको राप्तीमा आज बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी

मंगलवारदेखि इस्लामीहरुको पवित्र पर्व रमजान शरिफ सुरु
मुश्लिम समुदायको पबित्र पर्वको रुपमा मानिएको रमजान भोलीदेखि बिधिगत हिसाबले सुरु हुदैछ । मुश्लिम समुदायको लोकप्रिय पर्वका रुपमा रहेको रमजाम शरिफ एक महिना बर्त बसेर मनाइन्छ । इस्लामी परम्परा अनुसार एक महिनासम्मा इस्लाम धर्मालम्बीहरु दिनभर अन्न

क्यान्सर पीडित ५५ बर्षिय पधारथको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको याचना
बाँके नेपालगन्ज ,मुखको क्यान्सरबाट पीडित खजुरा गाउपालिका ८ रनियापुर का ५५ बर्षिय पधारथ राणको खर्च अभावमा उपचारमा समस्या भएको आफन्तहरुले बताएका छन । भरतपुर क्यान्सर आस्पताल चितवनमा उपचार गरिहेका पधारथ आर्थीक अभावमा छटपटाइरहेकाे स्थानिय नेता टंक

बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी
डोटी,डोटी जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा गाउँका १५ जना बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक

यसरी परे अदालतकै कर्मचारी अख्तियारको फन्दामा
नेपालगन्ज,बाँके मुद्दा मिलाइदिने बहानामा घुस माग्ने एक नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकलाई तीन लाख घुससहित अख्तियारको बुटवल

यस्तो देखियो १४ करोड ९५ लाखको नयाँ बसपार्क
नेपालगन्जको नयाँ नयाँ बसपार्क कमसल सामानको प्रयोग गर्नले बसपार्कका पोल र ट्रसहरू गर्ल्याम गुर्लम ढलेका छन । ठेकेदार कम्पनीको चरम लापरबाहीले यस्तो भएको हो । स्थानियका अनुसार ठेकेदार कम्पनी युनाइटेड बिल्ड्रस काठमाडौँले करिब तिन बर्षको लागि