समाज Archive

सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनेमा पुरुष बढि..
मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुष बढेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म दर्ता भएका चार सय २४ सम्बन्ध विच्छेदका मुद्दामध्ये एक सय ३५ मुद्दा पुरुषका छन् । देवानी संहिता लागू
सूदुरपश्चिम हावाहुरीको वितण्डा – दुईको मृत्यु, एक सयभन्दा बढी घाइते
भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो जनधनकाे क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको

फिदिममा भीषण आगलागी, दुई घर जलेर नष्ट
पाँचथर : पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट संगीता राना मगरको दुई तले घर र नजिकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ। फिदिम नगरपालिकाको दमकल

बाहिर चिटिक्क भित्र थुक्क ! यो हो नेपालगञ्ज मालपोत कार्यालयको हबिगत
नेपालगन्ज,भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ’डिजिटल’ मालपोत बनाउने अभियान सुरु गरिरहदाँ नेपालगन्जकाे मालपाेत कार्यालयले भने मन्त्रि अर्याललाइ नै ब्यङ्ग्य गरिरहेकाे छ । यसोत सरकारी कार्यालय भन्ने बितिक्कै चरम लापरबाहीको पराकाष्टा नै हुन्छ

हरायो पशुपतिनाथ मन्दिरको २३२ रोपनी जग्गा
पशुपतिनाथ क्षेत्रको २३२ रोपनी जग्गाको अवस्थाबारे जानकारी नरहेको पाइएको छ । सरकारले गठन गरेको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले १० महिना लामो अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पशुपति क्षेत्र विकास कोषअन्र्तगत रहेको

नाकको हड्डी भाँच्न मात्र १ करोड !
सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिउ, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि

विद्यार्थीको हात भाच्ने निर्दयी शिक्षिकाविरुद्ध मुद्धा
रोल्पा ,विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ। चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गर्नुभएकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिकी थिइन्। स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले

यसरी मनाइदैछ मुश्लिम समुदायको महत्वपुर्ण चाड ईदु-उलफित्र
नेपालगञ्ज, इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्र आज मुलुकभर विशेष रूपमा मनाइँदैंछ । एक महिनाको निरहार व्रतपछि आज ईद इस्लाम धर्मावलम्वीहरुले बिशेषरूपमा ईद मनाउन लागेका हुन् । आज विहान ८ बजे नेपालगन्जको

दलाल र कर्मचारीकाे कमाल, मिलेर पक्कीबाटाे नै बेचि खाए……
जग्गा दलालहरुको एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । काभ्रे जिल्लाको साविक धुलिखेल नगरपालिका ३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको

भमरा लोप हुँदाकाे सङ्कट……!
काठमाडाैँ,खाद्यान्न बाली, तेलहन वा तरकारीबाली र रङ्गीचङ्गी फूलमा भमरा निकै झुम्मिन्थे । तर अचेल त्यस्ता भमरा सहरमा त देखिँदै देखिन्नन् । गाउँघरमा पनि देख्न मुस्किल बन्दैछ । सूक्ष्म कीराबाट विरुवालाई संरक्षण गर्दै परागसेचन गरी फल्न फुल्न

