समाज Archive

ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट

काठमाडाैं- नेपाल एयरलाइन्सले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत हवाइ भाडा छुट दिने निर्णय गरेको छ। यसरी छुट पाउने रकम जुनसुकै स्थानबाट टिकट काट्दा पनि उपलब्ध हुने निगमले जनाएको छ। निगमले १० आन्तरिक

केबुलको तार बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु

बुटवल, अर्घाखाँची जिल्लाको सन्धिखर्कमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।जिल्लाको मालारानी गाउँपालिका वडा नंं. ९ गोखुंगाका ३१ वर्षीय नारायण पुनको करेन्ट लागेर मृत्यु भएको हो । सन्धिखर्क नगरपालिका १ हललाईनमा बस्दै आएका पुनलाई केबुलको

शाहीको स्मृतिमा बाँकेका बिद्यार्थीले रोपे एक सय विरुवा

  बाके, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) बांकेले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । तत्कालिन विद्यार्थी नेता तथा सहिद प्रज्वल शाहीको स्मृतिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कोहलपुर

करेन्ट लागेर एकको मृत्यु

दाङ, दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो ।आइतबार साँझ ७

लोप हुदै माटोका गाग्री

जाजरकोट, चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् । पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री

नगरपालिकालाई पाँच रुपैयाँ सहयोग

काठमाडौं, राष्ट्रिय बाल दिवस मनाउन सप्तरीको राजविराजमा भेला भएका बालबालिकाले प्रमुख र उपप्रमुखलाई पाँच रुपैयाँ सहयोग गरेका छन् । बाल दिवस मनाउने आश्वासन दिएको नगरपालिकाले कुनै कार्यक्रम नगरेपछि भेला भएका बालबालिकाहरुले बाल दिवस मनाउन व्यङ्यात्मक शैलीमा

रुपन्देहीमा गोली चल्दा एक जनाको मृत्यु

बुटवल, रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ ।दिउँसो अज्ञात व्यक्तिको गोली लागेर रोहिणी गाउँपालिका ३ का ३७ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ

जसले ५ लाख ऋण तिर्न नसकेर आत्महत्याको बाटो रोजे….

काठमाडौं, वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो–गरिबी । छिमेकीका अनुसार घनबहादुरले घर निर्माण

कृष्ण प्रतिपदादेखि सोह्र श्राद्ध सुरु, तीर्थस्थलमा श्राद्ध गर्नेको भीड

काठमाडौं । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल

चारदिन देखि सुत्केरी ब्यथाले थला परेकी तुल्सीलाई हेलिकप्टरबाट उद्धार

जाजरकाेट, कुशे गाउँपालिका–९ बाट एक गर्भवती महिलालाई शुक्रबार हेलिकप्टरद्धारा उद्धार गरिएको छ । चारदिन देखि सुत्केरी ब्यथाले थला परेकी गर्भवती महिलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । कुशे गाउँपालिका–८ लाँताकी तुल्सी सुनारलाई नेपाली सेनाको हेलिकप्टरबाट