समाज Archive

अछाममा भालुको आक्रमण वाट एक जना घाईते

अछाम, अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।भालुको आक्रमण वाट जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ८ डुङलाका १६ वर्षीय रन चलाउने घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।शनिबार घर लिपपोत गर्न माटो

बझाङमा जिप दुर्घटना : १४ जना घाइते, एकको अवस्था गम्भिर

बझाङ, बझाङको जिल्ला सरदमुकाम चैनपुरवाट सुर्मा जादै गरेको जिप दुर्घटना भएको छ ।सदरमुकाम बाट त्यसतर्फ जादै गरेको से १ ज ८३१ नम्बरको १४ जना सवार जिप चैनपुर नजिकै खोलामा दुर्घटना हुदा एक जना महिलाले गम्भिर घाइते

थाह पाउनुस दशैंमा के खाने, के नखाने ?

काठमाडौं, दशैंको आज छैठौं दिन । सप्तमीमा फूलपाती भित्र्याएसँगै दशैंले छपक्कै छोप्नेछ । घटस्थापना गरेसँगै मांसहारीहरुले दशैंको अष्टमीमा खसी बोका, हाँस, रागाको बलि दिने गरेका छन् । यससँगै दशैंमा मासुका परिवारहरु भान्सामा धेरै पाक्ने गरेका छन्

नवरात्रीको छैटौं दिन कात्यायनी माताको पूजा

काठमाडौं, बडा दसैंअन्तर्गत नवरात्रको छैटौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा

जसका कारण २८ वर्ष पुरानो दाम्पत्य जीवन तोडियो !

काठमाडौं, निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर पनि आफ्नो बयान फेर्दै महरालाई ‘पिता समान’ भनेकी रोशनी शाहीको दाम्पत्य जीवन टुटेको छ । उनका पति चित्रजंग शाहीले बिहीबार फेसबुकमा रोशनी र आफ्नो हस्ताक्षरसहितको हस्तलिखित विवरणमार्फत

सभामुख महरा शाहीको डेरामा पुगेको पुष्टि

काठमाडौं, यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ

जस्ले आफ्नै बिरामी सासुको घाँटी थिचेर हत्या गरिन….

रामेछाप, रामेछाप जिल्लामा एक बुहारीले बिरामी भएर ओछ्यानमा थला परेकी सासुको घाँटी थिचेर हत्या गरेकी छिन् ।रामेछाप खाँडादेवी गाउँपालिका–४ तल्लोटारीस्थित ७२ बर्षकी चरी भन्ने काली गिरीलाई उनको बुहारी निर्मला गिरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी

घासँ काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बर्दिया, पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ ।बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको आज बेलुका मृत्यु भएको बर्दियाका प्रमुख

विप्लवका तिन विद्यार्थी नेतामाथि अभ्रद व्यवहार मुद्दा

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहार मुद्दा चलाइएको छ ।शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको

८ अर्ब खर्च गर्दा समेत पुरिएनन् खाल्टाखुल्टी

काठमाडौं, खाल्टाखुल्टीका कारण मुख्य राजमार्गहरूमा सहजरूपमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुँदै आएको छ। सरकारले स्तरोन्नति गर्ने सडकमा वर्षेनी टालटुल मात्र गर्ने नीतिका कारण अधिकांश सडकमा खाल्टाखुल्टी पर्ने गरेको छ।व्यवस्थित राख्नुपर्ने मुख्य राजमार्गमा खाल्टाखुल्टीका कारण यातायात सञ्चालन