समाज Archive

बैतडीबाट तीन वर्षमा २ सय जना हराए
बैतडी, भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

एमाले अध्यक्ष ओली पशुपतिको सन्ध्या आरतीमा सहभागी हुने
काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पशुपतिनाथको सन्ध्या आरतीमा सहभागी हुने भएका छन्। ओलीको सचिवालयले दिएको जानकारी अनुसार सोमबार उनी सन्ध्या आरतीमा अतिथिको रुपमा सहभागी हुन लागेका हुन्।

नरैनापुरलाई शिक्षा र स्वास्थ्यको हब बनाउछौँ : इश्तियाक अहमद शाह
बाँके, जिल्लाको बिकट पालिका नरैनापुरलाई शिक्षा र स्वास्थको हब बनाउने बहस सुरु भएको छ । बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर गाँउपालिकामा शिक्षा, स्वास्थ्य, यातायात र कृषि प्रमुख समस्या छन् । यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य

यसकारण राँगोलाई गोली हानी मारियो
काठमाडौं, काठमाडौंमा आतंक मच्चाएपछि एउटा राँगोलाई प्रहरीले गोली हानेर मारेको छ। राँगोले आतंक मच्चाएपछि प्रहरीले आज बिहान साढे ७ बजेतिर एक राउन्ड गोली हानी राँगो मारेको हो । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि

जाजरकोटमा प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको उद्घघाटन
जाजरकोट, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) निकट वअखिल (क्रान्तिकारी) जाजरकोटले प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको थालनी गरेको छ । बिहिवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमबाट उक्त अभियान उद्घाटन गरिएको हो ।उक्त उद्घाटन कार्यक्रममा बोल्दै सङ्गठनका केन्द्रिय

यसकारण जुम्लामा मदिरा बेचविखनमा रोक
जुम्ला। जुम्लामा कर्णालीकै लामो तथा ठूलो जात्रालाई मध्यनजर गरी मदिरा बेचबिखनमा रोक लगाइएको छ । नेवार समुदायका प्रमुख पर्वको रूपमा रहेको जात्रालाई मध्यनजर गरी जिल्ला प्रशासनले मदिरा बेचबिखनमा रोक लगाइने निर्णय गरिएको हो । त्यस्तै जात्रा

कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा
विराटनगर, युवतीलाई होटेलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरका दुईजना कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता भएको छ। नशालु औषधी सेवन गराई फोटो भिडियो बनाएर पटक–पटक सामूहिक बलात्कार गरेको आरोप सुनसरीको इटहरी उपमहानगरपालिकानिवासी १९ वर्षीया युवतीले लगाएकी छिन्।

बाँकेमा भाइबुहारीको हत्या गर्न यसरी दाइले दिए सुपारी
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा भएको दम्पतीको बीभत्स हत्यामा मृतकका दाइको संलग्नता देखिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेले हत्यामा मृतक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता खुलेको बताए । मंगलबार बिहान

सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
बाँके, जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरेको छ । छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न साइकल हस्तान्तरण गरिएको हो । आइतबार आयोजित कार्यक्रम अन्तर्गत

भेरी नदिमा डुबेर सुर्खेतका एक जनाको मृत्यु
सुर्खेत । भेरी नदीमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । बराहताल गाउँपालिका–२, पाक्माका ४५ वर्षीय भीमबहादुर मन्दिरको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।परिवारका सदस्यका अनुसार उनी बुधबार बिहान ९ बजे सिस्नेरी जान्छु