समाज Archive

अछाममा सासु कुटेको आरोपमा बुहारी पक्राउ

धनगढी । अछाममा अमानवीय व्यवहार गर्दै सासुमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका– ६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल

बन्दको मौका छोपी आफ्नै टिप्परमा आगजनी

दाङ, बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा

महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साह पक्राउ

महोत्तरी, महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेको छ। चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने मिटरब्याजी साहलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो। उनलाई महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरस्थित आफ्नै घरबाट पक्राउ

पचाल झरनाले गर्यो भेडा-बार्खा किसानलाई कृषी समाग्री बितरण

कालिकोट, जिल्लाको पचाल झरना गाउँपालिकाले भेडा बार्खा पालक कृषकहरुलाई कृषि समाग्री बितरण गरेकाे छ ।गाउँपालिकाले ५५ जना पालिका भित्रका भेडा बार्खा पालक कृषकहरुलाई पाल, कैँची पाल्सी र जुत्ता लगायतका बर्षा याममा आबश्यक पर्ने समाग्रिहरु बितरण गरिएकाे

घाटगाउँ देखि गुटु बिशालबजार सम्म कालोपत्रे हुदैँ, अर्थमन्त्री विष्टद्धारा सिलान्यास

विरेन्द्रनगर, सुर्खेतको चौकुने गाउँपालिकाको वार्ड नमवर ९ घाटगाउँ देखी गुटु बिशालबजार सम्म १३.७ कि.मी कालोपत्रे हुने भएको छ । मंगलबार कर्णाली प्रदेश सरकारका अर्थ मन्त्री विन्दमान बिष्ट र कर्णाली प्रदेश सभाकी उपभामुख पुष्पा घर्ती बिष्टले उक्त

जनरल इन्स्योरेन्स र सुर्खेत हस्पिटल बिच सम्झौता

सुर्खेत, जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सुर्खेत हस्पिटल प्रा. लि. सुर्खेत बीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका (मार्केटिङ प्रमुख ) सहायक महा प्रवन्धक

बाँकेको जानकीबाट दश लाखको यार्सागुम्बा बरामद

नेपालगञ्ज, सशस्त्र प्रहरीले बाँकेको जानकी गाँउपालिकाबाट करीब १० लाख रुपैयाँ बराबरको यार्सागुम्बा बरामद गरेको छ ।जानकी गाँउपालिका–१ पंचपोखरा ईलाकाबाट सशस्त्र प्रहरीले ४५० ग्राम यार्सागुम्बा बरामद गरेको हो । अवैधरुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र

स्रोत नखुलेको सुन र पैसासहित २ जना पक्राउ

काठमाडौं, सर्लाही प्रहरीले ठूलो परिणाममा स्रोत नखुलेको पैसा र सुनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार साँझ जिल्लाको बरहथवा नगरपालिकास्थित हिरापुर ब्यारेजनजिकैबाट स्रोत नखुलेको ३६ लाख नगद र १९ लाख ५८ हजारबराबरको

रुपन्देहीकोमा गोली चल्यो, एक जना घाइते

बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय  विकास गुरुङ घाइते भएका छन् ।नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले

गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देखाए प्रस्तुती

काठमाडौँ, गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन् ।शुक्रवार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच देशका चर्चित तथा स्थापित हास्य कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन् ।