समाज Archive

सोती हत्याकाण्ड : ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

जारजरकोट, रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डको अनुसन्धान कहाँ पुगिरहेको होला भन्ने नागरिकमा चासो बढिरहेका बेला आइतबार ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। आइतरबार जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा पेश गरेको

पर्वत पहिरो अपडेट : पुरिएर ७ जनाको मृत्यु, २ अझै बेपत्ता

पोखरा । पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा ७ जनाको मृत्यु भएको छ । भने २ जना बेपत्ता भएका छन ।  पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव

दाङमा एक युवककाे क्वारेन्टाईनमै मृत्यु

दाङ, कोरोना भाईरस संक्रमणको रिपाेट नआउँदै दाङमा एक युवककाे क्वारेन्टाईनमै मृत्यु भएकाे छ । दाङको बंगलाचुली गाउँपालिकाले सञ्चालन गरेको भुटनेटा क्वारेन्टाईनमा बसेका प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ का १८ वर्षीय युवकको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष

सामाजिक सञ्जाल प्रयाेग गरी चरित्र हत्या गर्ने भट्टराई प्रहरी नियन्त्रणमा

दाङ, सामाजिक सञ्जालको प्रयोग गरेर थुप्रै ब्यक्तिहरुको चरित्र हत्या गर्दै आएका घोराही ६ सौडियारका पूर्व पत्रकार निशानदाजु भट्टराईलाई प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको चरित्र हत्या गर्दै फेसबुकमा असत्य,

क्वारेन्टाइनमै जन्मियो बच्चा

प्युठान, प्युठानको एक क्वारेन्टाइनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिए। नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएको हो। श्रीमान् प्रेम पुनका साथमा यही

‘मान्छे खाने’ क्वारेन्टाइन

सुर्खेत, कोरोनाबाट जोगिन उनी गाउँ पुगे। बाहिरबाट गएका कारण उनलाई क्वारेन्टाइनमा राखियो। आफूमा संक्रमण भए पनि क्वारेन्टाइनमा उपचार पाउने उनको आस थियो। तर, उनले न उपचार पाए न त राम्रो खानपान नै। भद्रगोल व्यवस्थापनका कारण जुम्लाको

क्वारेन्टाइनबाट घर फर्किंदै गरेका बिष्टको बाटोमै मृत्यु

कालिकोट, कालिकोटको नरहरीनाथ गाउँपालिका–१ ६० वर्षीय कालीबहादुर बिष्ट क्वारेन्टाइनबाट फर्किंदै गर्दा बाटोमा नै मृत्यु भएको छ । जेठ १४ गते भारतबाट आएर खाँडाचक्र नगरपालिका–१ चन्द्रसूर्य होटेलको क्वारेन्टाइनमा बसेका बिष्टको घर फर्किंदै गर्दा नरहरीनाथ गाउँपालिका–१ को लालीघाटमा

स्काभेटरमा आगजनी गर्ने व्यक्तिलाई कडा कारवाही र क्षतिपूर्तिको माग

 सिसहनियाँ, स्काभेटरमा आगजनी गर्ने व्यक्तिलाई दाङ निर्माण व्यवसायी संघले कडा कारवाही गर्न र क्षतिपूर्तिको माग गरेको छ । दाङ निर्माण व्यवसायी संघले देउखुरीमा सडक निर्माणमा प्रयोग भएका स्काभेटरमा आगजनी भएको घटना प्रति गम्भीर ध्यानआकर्षण समेत भएको

जसले कोरोना लागेको पत्तै नपाई ज्यान गुमाए

काठमाडौं, क्वारेन्टाइनमा बस्दा बिरामी भएपछि अस्पताल भर्ना हुन गएका अर्घाखाँचीका एकजनाको बुधबार बाटोमै मृत्यु भएको छ । अस्पतालले भर्ना नगरेपछि क्वारेन्टाइनमा फर्किंदा मृत्यु भएका ५७ वर्षीयलाई कोरोना संक्रमण भएको बिहीबार रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना

सोती हत्याकाण्ड : ‘नवराज हिंड्नु भन्दा पहिले नै घेराबन्दीको तयारी’

रुकुम, गत जेठ १० गत शनिबार दिउँसो जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक आफ्ना १८ जना साथीसहित प्रेम बिहेका लागि केटी लैजान रुकुम पश्चिमको चौरजहारी हिंड्छन् । उनीहरु जाजरकोटमा छँदा नै साथीसहित नबराज हिंडेको