समाज Archive

दार्चुला जाँदै गरेको हाइस बैतडीमा पल्टियो

बैतडी,महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरैको हाइस बैतडीमा पल्टिएको छ । दशरथचन्द राजमार्ग अन्तरगत जिल्लाको पाटन नगरपालिका–६, लामाखेतमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्। महेन्द्रनगरबाट दार्चुला जानेक्रममा बा ३ ख ९११७ नम्वरको हाइस बुधबार साँझ दुर्घटना भएको

रौतहटमा हनुमान मन्दिरका पूजारीको गोली हानी हत्या

रौतहट,रौतहटमा मन्दिरका एक जना पूजारीको गोली हानेर हत्या गरिएको छ । माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कञ्चटमा

युरिया र डिएपी मल आयातमा ४० करोड घोटाला

काठमाडौं , यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहँेलिएको धान खेतमा हाल्नुपर्ने मल कहिलेसम्म आउँछ भन्ने कुनै ठेगान

थप ६८१ जनामा कोरोना पुष्टि , १२० जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाकाे पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या

विप्लव नेकपाद्धारा बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले मंगलवार राती कैलास खोलामा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ ।बुधवार नेकपाका अछाम जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले प्रेस विज्ञप्ति

बाढीले बगाउँदा नरहरिनाथ गाउँपालिकामा ४ जना वेपत्ता

कालिकोट, जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ को लेक चौथेमा मंगलबार राती आएको बाढीले बगाउँदा ४ जना वेपत्ता भएका छन्।गा पाका रोजगार संयोजक दिपेन्द्रबहादुर बुढाका अनुसार अबिरल वर्षाका कारण बाढीले गोठ बगाउँदा वेपत्ता बनेकाहरुको उद्धार कार्य

नेकपाका सांसद बानियाँको स्त्री मोह, परस्त्रीसंग बल्याकमेलिङ

सुर्खेत , नेकपाका केन्द्रिय सदस्य तथा संघिय सांसद मोहन बानियाले बल्याक मेलिङ गरेको पाइएको छ । सांसद बानियाले परस्त्रीसंग बल्याक मेलिङ गरेको पाइएको हो । सांसद बानियले पदको दुरुपयोग गर्दै एक महिलाको मेसेन्जरमा अश्लील तथा नग्न

बाढीले अछाममा १६ घर बगायो,१९ जना बेपत्ता, चार शव भेटियो

अछाम, कैलास खोलाको बाढीले अछामको रामारोशन गाउँपालिका–५ स्थित एक बस्तीको १६ घर बगाएको छ ।बाढीका कारण घरसँगै बगेका मध्ये हालसम्म चार शव भेटिएको छ भने १९ जना बेपत्ता भएको गाउँपालिकी उपाध्यक्ष सरस्वती रावलले जानकारी दिएकी छिन्

दाहसंस्कार गरिसकेपछि मात्र कोरोना पुष्टि

बर्दिया, बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार निधन भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

कञ्चनपुरमा बँदेलको आक्रमणबाट चार घाइते

कञ्चनपुर,  कञ्चनपुरको बेदकोट नगरपालिका–१० पथरीयामा आज जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको बँदेलको आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ५० वर्षीय भोजबहादुर सार्की, १८ वर्षीय गुलसन सुनार, ४५ वर्षीय चैते