समाज Archive

बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी
सर्लाही, महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको

पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु
विराटनगर, पोखरीमा डुबेर एक परिवारका तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो। आफैले माछा पालेको पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा र ९ वर्षीया

नवलपुरमा खुर्पा प्रहार गरी ससुराको हत्या
नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन्। ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा

गरिब र अतिविपन्न परिवारमा कोरोना परीक्षण खोइ ?
काठमाडौं , सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण
जुम्लामा भेटियो ऐतिहासिक गुफा
जुम्ला, जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोला गाउँको भलखोला भन्ने स्थानमा ऐतिहासिक गुफा भेटिएको छ ।साविक हाँकु गाविसको उक्त स्थानमा गुफा फेला परेको हो । तातोपानी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष धिरज जैशीका

आईपीएलः दिल्ली र पञ्जाब सामना गर्दै
एजेन्सी, इन्डियन प्रिमियर लिग आईपीएलको १३ औँ संस्करणको दोस्रो खेलमा आइतबार दिल्ली क्यापिटल्स र किङ्ग्स इलेवेन पञ्जाब भिड्दैछन् । खेलमा नेपाली समयानुसार साँझ ७ः४५ बजे युएईको दुबई अन्तराष्ट्रिय मैदानमा हुँदैछ । नेपाली लेग स्पिनर सम्मिलित दिल्लीको

पक्की पुल निर्माण नहुँदा ओहरदोहर गर्न समस्या
डडेल्धुरा, जिल्लाको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र परेको छ । गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल वि सं २०७२ देखि अलपत्र अवस्थामा रहेको छ

ललितपुर महानगरले एकै साथ चारवटा पार्क निर्माण गर्दै
काठमाडौँ, ललितपुर महानगरको जावलाखेल क्षेत्रमा एकै साथ चारवटा पार्क निर्माण हुने भएका छन् ।यी पार्क ललितपुर महानगरको नगरस्तयरीय गौरवशाली आयोजना अन्तर्गत बन्न लागेका हुन् । पार्कको शनिवार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे । चिल्ड्रेन

बंगलाचुली गाउँपालिकामा राजमो निकट युवक संघको पालिका स्तरीय समिती गठन
दाङ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघको बङगलाचुली गाउपालिकामा पालिका स्तरिय समिति गठन गरिएको छ ।गाउँपालिका स्तरिय युवाहरूको भेलाले दुई स्थान रिक्त सहित भिमबहादुर थापाको अध्यक्षतामा पालिका स्तरिय १७ सदस्यीय अखिल नेपाल युबक संघ समिती

चितवनमा सर्पले डसेर एक जनाको मृत्यु
चितवन, चितवनमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । दुई जना उपचारका क्रममा रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा

