समाज Archive

३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
बर्दिया, जिल्ला अदालत बर्दियाले ३० वर्ष कैद सजाय सुनाएको एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–८ बस्ने २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्री छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको

आगामी निर्वाचन : बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा
राँझा, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका

छिमेकीको खुकुरी प्रहारबाट एकको मृत्यु
खोटाङ, छिमेकीको खुकुरी प्रहारबाट खोटाङका एक पुरुषको मृत्यु भएको छ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ४१ वर्षीय राजेन्द्र राईको खुकुरी प्रहारबाट सोमबार राति सोही ठाउँका ३८ वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो । उनीहरू ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित

दैलेख ढुङ्गेश्वरको पधेरी खोलामा बोलेरो जिप दुर्घटना
दैलेख, सुर्खेतको बिरेन्द्रनगरबाट दैलेख ढुङ्गेश्वर गाउँपालिका-३ को बाले जादैँ गरेको बोलेरो जिप दुर्घटनामा परेको छ । सोमबार सुर्खेत देखि बाले तिर जाँदै गरेको ग ३ च १६८० नम्बरको बाेलेराे जीप डुङ्गेश्वर गाउँपलिका वडा न. ३ बाले

भक्तपुरमा लागूऔषधसहित एकजना पक्राउ
भक्तपुर , प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषध एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई

झापामा छुरा प्रहारबाट बालकको हत्या
झापा , जिल्लाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ। मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो।

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन
गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैं खुल्न सकेको छैन । करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैं खुल्न नसकेको हो । उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो

लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
काठमाडौं, लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बर्दिया र झापाबाट दुई जनालाई पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-६ गदरही बस्ने १९ वर्षीय प्रवेश

रोल्पामा जिप दुर्घटना, एकै घरका तीनको मृत्यु
रोल्पा, रोल्पामा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा घोराही

नौमुलेका बाढीपहिरो प्रभावितलाई राहत वितरण
दैलेख, नौमुले गाउँपालिका वडा नं ६ सल्लेरी निवासी हाल अमेरिका बस्दैँ आउनुभएका मानेन्द्र चन्दले वर्षाको समयमा बाढीपहिरो प्रभावित र घर आगलागी भएका पीडितहरुलाई पठाएको भएको राहत सामाग्री वितरण गरिएको छ । नौमूले ६ सल्लेरीमा वर्षातको समयमा