समाज Archive

काठमाडौं ८ मा नवीन शाही र रास्वपाका विराजभक्तबीच कडा टक्कर

काठमाडौं । फागुन २१ मा हुन गैरहेको प्रतिनिधिसिभा निर्वाचनका लागि काठमाडौं ८ मा राप्रपा र रास्वपाबीच कडा टक्कर देखिएको छ । राप्रपाले पार्टीका बलियो नेता केन्द्रीय सदस्य नवीन शाहीलाई उम्मेदवार बनाएपछि रास्वपाका विराजभक्त श्रेष्ठ पनि झस्केकाछन्

पीडितले भने– द ब्रिटिश कलेजले हाम्रो भविष्य बरबाद पार्यो, बन्द नगरि संघर्ष रोक्दैनौं

काठमाडौं । विदेशी सम्बन्धन प्राप्त ब्रिटिश कलेज लागायतलाई बन्द गरिनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पीडित विद्यार्थीको सहभागितमा अखिल क्रान्तिकारीले गरेको अन्तरक्रियामा विदेशी कलेज सञ्चालन निर्देशिका नै खारेज गर्न मागसमेत गरेका छन्

बङ्गुर पालनले बदलिएको भविसराको भावी

गरे के हुदैन भन्ने कुराको पछिल्लो प्रमाण बनेकी छन् नारायण नगरपालिका ३ दैलेखकी भविसरा सार्की । भविसराको भावी बंगुर पालनले बदलिएको छ । सोसेक नेपालद्वारा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल (EWPN) कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको परिवार

सिटिइभिटीको नयाँ उपाध्यक्षमा मोहम्मद सफीउल्लाह नियुक्त, पदभार ग्रहण

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को उपाध्यक्ष पदमा मोहम्मद सफीउल्लाह नियुक्त हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को माघ २ गतेको निर्णयअनुसार नियुक्त भएपछि सफीउल्लाहले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो ।

प्रतिनिधि सभा सुर्खेत–२ बाट झकबहादुर मल्ल होमिँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट सुर्खेत क्षेत्र नं. २ मा झकबहादुर मल्ल (सुदीप) प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्न लागेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले उनलाई निर्वाचनमा

गोरखा क्षेत्र नं. २ बाट लेखनाथ न्यौपाने पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिँदै

काठमाडौं । गोरखा ।गोरखा क्षेत्र नं. २ बाट आदरणीय लेखनाथ न्यौपाने पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई निर्वाचनमा उम्मेदवारका रूपमा अघि बढ्न औपचारिक

प्रतिनिधि सभामा जुम्लाबाट नरेश भण्डारी मैदानमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जुम्लाबाट नरेश भण्डारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले शनिबार भण्डारीलाई औपचारिक रूपमा उम्मेदवारीको टिकट प्रदान गरेका छन्

केपी ओलीको गढमा युवा नेता रञ्जित तामाङको चुनौती, बालेन्द्र साह पनि मैदानमा

काठमाडौं । झापा–५ मा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन रोमान्चक हुँदैछ । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङ यस पटक चुनावी मैदानमा प्रवेश गर्दै केपी शर्मा ओलीको गढमा चुनौती पेश गरेका छन् ।

काठमाडौं–१ को विवाद : राप्रपाले टिकट बाँड्न सकेन, रबिन्द्रले पाए विद्रोहको खतरा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं–१ मा विवाद चर्किएपछि उम्मेदवार चयन गर्न सकेको छैन । पार्टीभित्रको यो विवादले काठमाडौंभर उम्मेदवार टुंगो नलाग्ने अवस्था सिर्जना गरेको छ । काठमाडौं–१ मा पार्टीका सह–कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ

यथास्थितिमा हुने संसदीय चुनाव बहिष्कार गर्छौँ : दीपक

वीरेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का युवा नेता उदयबहादुर चलाउने ‘दीपक’ले यथास्थितिमा हुने संसदीय निर्वाचन प्रक्रियालाई बहिष्कार गर्ने घोषणा गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित