समाज Archive

ओली समूहको बैठक सुरु
काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक भर्खरै सुरु भएको हो । बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि आन्तरिक कारणले डेढ घण्टा ढिला गरी

दुईतिर नेकपा केन्द्रीय कमिटी बैठक हुदै
काठमाडौं, सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक तय गरेका छन् । दिउँसो १ बजे प्रचण्ड-माधव नेपाल समूहले बबरमहलको कार्की ब्यांक्वेटमा बैठक बोलाएका छन्
दाहाल-नेपाल पक्षको निष्कर्षः संसद बैठक बोलाउन माग गर्ने तयारी
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । सोमबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको

नेपालमा थप ७४२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या
संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ रिट दर्ता
काठमाडौं, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ रिट दर्ता भएको छ। हिजो र आज गरेर दायर भएका १३ रिट सर्वोच्च अदालतको संवैधानिक इजालसमा दर्ता भएको हो। रिटमाथि आगामी ८ गते

ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी बैठक बोलाएको स्रोतले जनाएको छ

सरकारलाई घेराबन्दीमा पारेपछि प्रतिनिधिसभा विघटन भएको होः प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएकाले प्रतिनिधिसभा विघटन भएको बताएका छन् । सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्मा छलफल गर्न पनि नदिइएकाले प्रतिनिधिसभा विघटन गरिएको

निजगढ विमानस्थलको मुआब्जा वितरण सुरु
वीरगञ्ज, बारामा निर्माण हुन लागेको अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई रु ४४ करोड मुआब्जा वितरण गरिएको छ । निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको ११० बिघा तीन कट्ठा जग्गामध्ये हालसम्म नेपाल उड्डयन प्राधिकरणले रु
प्रचण्डले बादललाई भने गृहमन्त्रीबाट राजीनामा दिएर साथ दिनुस्
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका छन् । सोमबार अपरान्ह मन्त्री क्वार्टर पुल्चोकमा पुगेर प्रचण्डले बादललाई भेटेका हुन् । भेटमा दुवै नेताबीच छोटो कुराकानी भएको बताइएको छ

संसद भवनमा नेकपा सांसद हस्ताक्षर संकलन गदैँ
काठमाडौं, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको भेला बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको छ । साथै, अहिले सांसदहरु भेला हुने क्रम पनि जारी छ। त्यहाँ पुगिसकेकाहरुमध्ये प्रतिनिधि

