समाज Archive

लागु औषध अभियोगमा तीन पक्राउ

झापा, जिल्लाका दुई भिन्न ठाउबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताएका छन्। पक्राउ पर्नेमा भद्रपुर–२ का ३६

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते

बैतडी, बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७

वडाअध्यक्ष हत्या प्रकरण : ४ जनालाई जन्मकैदको फैसला

अछाम, अछामको पन्चदेवल बिनायक नगरपालिका वडा न. २ का वडाध्यक्षको हत्यामा संग्लन ४ जनालाई जन्मकैदको फैसला सुनाएको छ । गतवर्ष माघ २० गते राति भैंसी गोठमा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर

आफूले रोजेको केटासँग विहे गर्न नमानेपछि बहिनीकाे हत्या

खोटाङ,  आफैंले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटक–पटक आफूले हेरिदिएको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या

जन्मदिनको अवसर पारेर न्यानो कपडा तथा फलफूल वितरण

नेपालगन्ज, जन्मदिनको अवसर पारेर बेवारिसे व्यस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेका बृद्धबुर्दाहरुलाई न्यानो कपडा तथा फलफुल वितरण गरिएको हो । पत्रकार तथा समाजसेवी किशोर बहादुर शाहीले बेवारिसे व्यस्थापन तथा पुनर्जीवन केन्द्रमा रहेका बेवारिसे बृद्धबुर्दाहरुलाई न्यानो कपडा र

महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव अनुमोदन

काठमाडौं, नेकपा नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ ।  मंगलबार दिउँसो बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटी सदस्यमा महराको नाम अनुमोदन गरेको हो ।यसअघि बसेको सो समूहको स्थायी समितिको

दश दिन यता उखु किसानहरुको निरन्तर प्रदर्शन

काठमाडौं, उखु किसानहरुले आज (मंगलबार) पनि काठमाडौंको माइतीघर मण्डालामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरु १० दिन यता माइतीघर मण्डालामा निरन्तर प्रदर्शन गरिरहेका छन् । किसानहरुले चिनी मिल सञ्चालकहरुबट

प्रचण्ड-नेपाल पक्षको बैठकमा ७० प्रतिशत केन्द्रीय सदस्य उपस्थित

काठमाडौँ, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा ३१० केन्द्रीय सदस्य उपस्थित भएको दावी गरिएको छ । मंगलबार राजधानीको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बसेको बैठकमा झन्डै ७० प्रतिशत एवं

नेपालमा थप ७२२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय २२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या