समाज Archive

प्रचण्डलाई भेट्न खुमलटार पुगे चिनियाँ टोली

काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाउले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ उपमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलले खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । भेटवार्ता क्रममा

शितलनिवासमा चिनियाँ उपमन्त्रीको टोली

काठमाडौं, नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्रीको टोली राष्ट्रपति कार्यालय शितलनिवास पुगेको छ । केहीबेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो ।टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्।

संसद् विघटनविरुद्ध गरियो सिटी जुलुस

काठमाडौँ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन ९अनेरास्ववियू०ले संसद विघटनविरुद्ध माइतीघर मण्डलामा सिठ्ठी सिटी जुलुस निकालेको छ । माइतीघर मण्डलाबाट सुरु भएको विद्यार्थीहरुको जुलुस नयाँ बानेश्‍वर पुगेर कोणसभामा परिणत भएको थियो ।  संसद् विघटन प्रधानमन्त्री केपी शर्मा

भारततिर लैजाँदै गरिएका चाँदी र तामाका मूर्ति बरामद

झापा, नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र

१२ वटा मन्त्रालय खाली हुदा पनि मैले मन्त्री नियुक्त गरिनँः बाबुराम भट्टराई

काठमाडौं, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्। संसद विघटन गरेर नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने भट्टराईको दाबि रहेको थियो

कोहलपुर जुनियर जेसिजको अधिबेशन सप्पन्न, अध्यक्षमा शर्मा

कोहलपुर, कोहलपुर जुनियर जेसिजको ५ औ शाखा अधिबेशन सम्पन्न भएको छ । शनिवार कोहलपुरमा जुनियर जेसिजको अधिबेशन सम्पन्न भएको हो ।उक्त अधिबेशन बाट कोहलपुर जुनियर जुनियर जेसिजको वर्षको २०२१ अध्यक्षको लागि बिष्णु शर्मालाई सर्वसम्मत चयन गरेको

अनुदान कोटामा खोलिएको शिक्षक बिज्ञापनमा परिक्षार्थीद्धारा परिक्षा बहिस्कार

सुर्खेत, सुर्खेमा कक्षा ११ र १२ को नेपाली बिषयको अनुदान कोटामा खोलिएको बिज्ञापनमा हुने परिक्षा बहिस्कार गरीएको छ । शनिबार एक निबेदन जारी गदै परिक्षा बहिस्कार गरिएको हो । जिल्लाको गुर्वाकोट नगरपालिका वडा नं २ स्थित

एमसिसी कार्यान्वयन गनुपर्छः ऊर्जामन्त्री रायमाझी

काठमाडौँ, नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले विवादास्पद अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी० लागू गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने

आइसियुमा रहेका कोरोना संक्रमित फरार

काठमाडौँ, बुटवल उप महानगरपालिकास्थित कोरोना विशेष अस्पतालको आइसियुमा भर्ना भएका एक जना कोरोना संक्रमित फरार भएका छन् । बुटवल(१३ बेलबासका ५५ वर्षीय पुरूष आइतबार बिहान शौचालयबाट फरार भएको जनाइएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुष