समाज Archive
आज केहि ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र

उपत्यकामा पेस्तोल देखाएर लुटपाटको प्रयास
काठमाडौँ, कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ । आइतबार बिहान एक अपरिचित व्यक्तिले सिन्धुलीको तिनपाटन गाउँपालिका घर भएका हाल भक्तपुरको राधेराधेमा बस्ने २५ वर्षीय युवराज आले मगरलाई पेस्तोल देखाएर लुटपाटको प्रयास गरेका हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातिको समयमा यात्रा गर्न प्रतिवन्ध
बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्जमा रातिको समयमा यात्रा गर्न प्रतिवन्ध लगाईएको छ ।शनिवार बर्दिया रष्ट्रिय निकुञ्ज प्रशासनले सुचना जारी गर्दै बेलुकी ८ बजे देखि बिहान ६ बजेसम्म निकुञ्ज भित्रको सडकमा पैदल यात्रा तथा दुई पाङ्ग्रे सवारीसाधन साईकल

हातेमालो सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभा सम्पन्न
अछाम, हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड विनायकको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष बखत कडायतको अध्यक्षतामा भएको उक्त्त कार्यक्रमका प्रमुख अतिथि पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा रहनुभएको थियाे

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
डोटी, डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका–२ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा शिखर नगरपालिका–१० बानेडुँग्रीसैनका भक्त बलायर रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा रहेका अर्का
नेकपाले पत्रकार सम्मेलन गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने
काठमाडौँ, संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले आज आन्दोलनका थप कार्यक्रम घोषणा गर्न थालेको छ । आन्दोलनका लागि यसअघि नै संघर्ष समिति घोषणा गरिएको थियो । आज ३ बजे पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर थप संघर्षका कार्यक्रम घोषणा गर्ने
बालिका बलात्कार अभियोगमा एकजना पक्राउ
गाईघाट, उदयपुरको बेलका नगरपालिका–३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका-३ का ५९ वर्षीय खड्गबहादुर वि क

पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन माघमा हुदै
काठमाडौँ, नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन आगामी माघ १६ गते हुने भएको छ । करीब एक हजार ५०० सदस्य रहेको शाखाका अध्यक्ष शन्तराम विडारीको अध्यक्षतामा बसेको बैठकले साना लगानीमा सञ्चालन भएका सञ्चारगृहलाई कल्याणकारी विज्ञापन अभिवृद्धि गर्न

कर्णालीका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य
सुर्खेत, कर्णालीका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले बताएको छ ।सबै सङ्क्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका

काठमाडौंमा ओली समूहको भेला हुदै
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले आज काठमाडौंमा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो १ बजेका लागि भेला बोलाएको हो।भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’,

